प्युठानको स्वर्गद्वारी–६ मा सयुक्त भेला सम्पन्न

शिव पन्थी प्युठान ,
राजमो प्युठान ज़िल्ला सदस्य गिर बहादुर गुरुङ्ग को प्रमुखआतिथ्यता तथा शिव पन्थी र सालिकराम पार्धेको विशेष उपस्थितिमा २०८१ भदौ १० गते सोमबार धनचौर पोखरी डाडामा , महिला तथा राजमो सयुक्त टोल भेला सम्पन्न भएको हो ।
भेलाको अध्यक्षता ठाकुर बहादुर गुरुङ्ग ,
ले, स्वागत मन्तब्य हुनाराम घर्ति र सञ्चालन तिलक बिस्टले गर्नुभएको थियो ।
भेलाले घनश्याम पौडेल अध्यक्ष मा ७ पूर्ण २ सल्लाकार
गरी जम्मा ९ सदस्यी खन्नेखोला टोल समिति चयन गरेकोछ उपाध्यक्ष , नम प्रसाद बसेल , सचिव ,सावित्रा बसेल , कोषाध्यक्ष गिर बहादुर सुनार , सदस्य हरू , चन्द्र प्रसाद भण्डारी , बाली बिक , खुमी सुनार ,
सल्लाकार सदस्य , खिम प्रसाद बसेल , ठाकुर गुरुङ्ग ,
सम्झना गुरुङ्ग को अध्यक्षतामा ९ सदसयी
खन्ने खोला महिला टोल समिति चयन गरेकोछ ,
उपाध्यक्ष बालिका पौडेल ,सचिव , सान्ती सुनार
रामकली सुनार , मेनका बसेल , लीला बसेल ,कमला गुरुङ्ग , अमृता सुनार ,राम कली सुनार ,देबि बसेल ,
रहनु भएकोछ , पुनाराम खत्री को अध्यक्षता मा ७ पूर्ण १ सल्लाकार गरी जम्मा ८ सदस्यी गरूम्फ टोल समिति चयन गरेकोछ , उपाध्यक्ष ,छबिलाल सुनार ,सचिव ,डोमा राम खत्री ,कोषाध्यक्ष, लाली सुनार, सदस्य हरू
करिश्मा सुनार ,भाईरती सुनार ,अमृता बूढा ,सलाकार सदस्य ,हुनाराम घर्ति रहनु भएकोछ ,

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 विश्व नेपाली डटकम All right reserved Site By : Himal Creation