स्थाइ कमिटी सदस्यलेनै सार्वजनिक आलोचना गर्नु कम्युनिष्ट नीति बिपरित: गिरधारिलाल न्यौपाने

रुपन्देही

नेकपा एमालेका केन्द्रिय सदस्य ,तथा लुम्बिनी प्रदेश सांसद गिरिधारीलाल न्यौपानेले नेतृत्वको सार्वजनिक आलोचना गर्नु कम्युनिष्ट नीति र सिद्धान्त बिपरित रहेको बताउनुभयको छ। स्थाइ कमेटी सदस्य बिंदा पांडेले सार्वजनिक रूपमा एमाले को भवन सिल्यानास सम्बन्धमा बिचार राख्नु पाटी लाइन बिपरित भएको सांसद न्यौपानेले आफ्नो फेसबुक पोस्टमा बताउनुभयको छ।

त्यसैगरी एमाले नेता न्यौपानेले आफुलेपनी संबंधित विषयमा आफ्नो बिचार राखेको तर सार्बजनिक रूपमा न भएर पाटिपंक्तिमा  राखेको र फेरिपनी पाटी पद्धति अनुसार नै कुरा राख्ने बताउनुभयको छ। पाटी पद्धति भन्दा बाहिर गएर कुरा राख्नु ,पाटी नीति बिपरित भएको एमाले नेता तथा लुम्बिनी प्रदेश सांसद गिरिधारिलाल न्यौपानेले बताउनुभयको छ।

हेर्नुहोस जस्ताको तस्तै एमाले केन्द्रिय सदस्य तथा लुम्बिनी प्रदेश सांसद गिरिधारीलाल न्यौपानेको फेसबुक पोस्ट जस्ताको तस्तै।

 

नेकपा (एमाले) केंद्रीय कार्यालय भवन शिलान्यासर निर्माण संबंधमा स्थाई कमेटी सदस्य कामरेड विंदा पांडे ज्युले सार्वजनिक गर्नु भएको विचारमा केंद्रीय कमिटी को बैठकमा मैले मेरो आफनो विचार राखने छू।
विंदा पांडे ज्युले सार्वजनिक रुपमा जून विचार राखनू भयो , येशैगरी सबै केंद्रीय कमेटी सदस्य हरूलेआआफ़ना मत हरु सार्वजनिक रुपमा राखन मिल्छ की मिलदैन ? जनताको प्रस्तुति र नेतृत्व को प्रस्तुतीमा फरक देखिएन ।
स्थाई कमेटी को मर्यादा , नेता नेतृत्व बाट गरीने कम्युनिस्ट ब्यबहार प्रसंगमा वाहकों अभिव्यक्तिले बैरी हासेका छन , नेकपा (एमाले) पंती दुखी भयको छ।
नेकपा ( एमाले ) लाई कमजोर र अनुशासन बिहीन बनाउने जो कोही बाट भएपनि स्वीकारन सकीदैन।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 विश्व नेपाली डटकम All right reserved Site By : Himal Creation