जनमोर्चा निकट(अन्टुक)रुपन्देहीले मनायो १३६ औं मजदुर दिवस

शंकर प्रसाद पोख्रेल

बुटवल रुपन्देही , अखिल नेपाल ट्रेड युनियन  अन्टुकले रुपन्देहीमा १३६औं मजदुर दिवस मनाएको छ। मजदुर दिवस कार्यक्रममा बोल्दै  प्रमुख अतिथी राष्ट्रिय जनमोर्चा केन्द्रिय सल्लाहकार बद्रे आलामले मजदुर आफ्नो हकहितको लागि आफै संघर्ष गरेर पराप्त गर्न सक्ने बताउनुभयो । कार्यक्रममा विभिन्न बक्ताहरुले मजदुर दिवस बारे स्पष्ट पार्नुभएको थियो।

कार्यक्रम बोल्ने बक्ताहरुमा  कम्युनिष्ट संग्राहलयका अध्यक्ष चेतनाथ आचार्य ,नेकपा मसाल  रुपन्देही जिल्ला प्रबक्ता लाल चन्द पन्थ,अखिल नेपाल किसान महासंघ के स  रुक बहादुर पराजुली,अखिल नेपाल जनजाति सम्मेलनका हरि राहाडी,अखिल नेपाल बुद्धिजीवी संघका लिल बहादुर केसी ,सहकारी अभियानका गंगा सापकोटा ,राजमो अध्यक्ष टान बहादुर केसी ,अखिल नेपाल युबक संघका मिलन पोख्रेल ,महिला संघकी भानु  केसि,रक्तिमकी ,क्षितिजा राहादि ,जनमोर्चा प्रदेश कोसाधक्ष गणेश गौतम,अखिल नेपाल उधोग ब्यपार संघका ढुन्डिराज सर्मा,जातिय समता समाजका दिल प्रसाद नेपाली ,लगायतले मन्तव्य राखेका थिए।

कार्यक्रमको अध्यक्षता
नारायण पुन ,संचालक कबिराज गिरि,र स्वागत याम बहादुर परियारले गरेका थिए।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 विश्व नेपाली डटकम All right reserved Site By : Himal Creation