आजदेखि कक्षा १२ को परीक्षा सुरु

आजदेखि कक्षा १२ को परीक्षा सुरु, परीक्षामा ५ लाखभन्दा बढी विद्यार्थी सहभागी हुनेछन्। देशभर १,५९१ परीक्षा केन्द्र तोकिएका छन्। परीक्षा जेठ २ गतेसम्म चल्नेछ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 विश्व नेपाली डटकम All right reserved Site By : Himal Creation