भारतले पाकिस्तानमा गर्यो हवाइ हमला

भारतले पाकिस्तानका नौ जग्गामा हमला गरेको भारतीय संचार माध्यामहरुले बताएकाछन।आज राती १:३० बजे भारतले पाकिस्तानका पोक लगायत नौ ठाउंमा हवाइ हमला गरेको ।भारतीय मिडियाहरुले बताएकाछन।भारतले उक्त हमलालाइ अप्रेसन सिन्दुर नाम दिएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 विश्व नेपाली डटकम All right reserved Site By : Himal Creation