
गएराति भारतले पाकिस्तानमाथि गरेको आक्रमणमा आफ्नो परिवारका १० सदस्य मारिएको मसुद अजरहरले बताएका छन्।
अजहर राष्ट्रसंघद्वारा आतंकवादी घोषित व्यक्ति हुन्। उनी जैस ए मोहम्मद नामक आतंकवादी संगठनका मुखिया पनि हुन्।
अजहरले पाकिस्तानको बहावलपुरस्थित शुभानअल्लाह मस्जिदमा भएको भारतीय हमलामा परिवारका १० सदस्य र चार निकट सहयोगी मारिएको बताएका हुन्।
बुधबार एक विज्ञप्ति जारी गर्दै जैस ए मोहम्मदले अजहरका दिदी, भिनाजु, भान्जा, उनीकी पत्नीसहित पाँच बालबच्चा मारिएको बताएको छ।
२०१९ मा कस्मिरमा ४० भारतीय जवानको ज्यान जानेगरी भएको हमला जैस ए मोहम्मदले नै गराएको थियो। एजेन्सी
बिस्व नेपाली मिडिया प्रा.लि .द्वारा सञ्चालित
सम्पर्क ठेगाना : बुटवल -६,चांदबारी रूपन्देही
सूचना तथा प्रसारण विभाग दर्ता नं: ४८६९/२०८१/०८२
प्रेस काउन्सिल सूचिकरण प्रमाणपत्र दर्ता नं:४८८२/२०१/०८२
कम्पनी दर्ताः ३४०४३८/२०८०/०८१
विज्ञापनका लागि
फोन नं: (☏) +977-9842295277
इमेल : 📧 info@vishwanepali.com
सम्पादक : बामदेव भण्डारी
संचालक तथा कार्यकारी सम्पादक : शंकर प्रसाद पोख्रेल
मार्केटिङ प्रमुख :
विश्व नेपाली डटकम नेपाली भाषाको समाचार पोर्टल हो । यो वेबसाईटमा समाचार, विचार, मनोरञ्जन, खेलकुद, प्रवास, विश्वका खबर, सूचना प्राविधि लगायत श्रमजीवी वर्गको पक्षमा बढी भन्दा बढी आवाज उठाउने कोशिश र विश्लेषणहरु सम्बन्धी नै हाम्रो जोड रहनेछ ।