नोरा फतेहीले काठमाडौं हिट बनाइन,युबाहरु खुब नाचे

 

बलिउड डान्स क्वीन नोरा फतेही आइतबार राति काठमाडौंमा स्टेजमा देखिइन्, जहाँ उनले धमाकेदार प्रस्तुति दिँदै दर्शकलाई झुमाइन्। ३ करोड खर्चेर ल्याइएकी नोराको ग्ल्यामर र एनर्जीले माहोल नै ततायो। युबाहरु समेत खुब नाचे।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 विश्व नेपाली डटकम All right reserved Site By : Himal Creation