राष्ट्रिय जनमोर्चा सैनामैनाको तेस्रो सम्मेलन सम्पन्न अध्यक्षमा :जिसी

शंकर प्रसाद पोख्रेल ,रुपन्देही सैनामैना,

राष्ट्रिय जनमोर्चा सैनामैना नगर समितिको तेस्रो नगर स्तरीय सम्मेलन सैनामैनाको मुर्गियामा सम्पन्न भएको छ।
सम्मेलन ले सरिता जिसीलाइ अध्यक्षमा चयन गरेको छ त्यसैगरी उपाध्यक्ष ,जायस्वर रेग्मी ,सचिब कमला बन्जाडे,स सचिब बिष्णु थापा,कोसाधक्ष्य उमा न्यौपाने ,सदस्यहरु हरि राहाडि ,तुलसि खनाल ,राम चन्द्र न्यौपाने ,कल्पना मल्ल,तुल बहादुर गाहा,प्रेमलाल पुरी ,लाल बहादुर क्षेत्री रहेकाछन।बैकल्पिक सदस्य धनन्जय पोख्रेल,नारायण दत्त उपाध्याय,कृष्ण पोख्रेल ,र सल्लाहकारहरुमा,कृष्ण बम मल्ल,राम बहादुर बस्याल,र राम चन्द्र पौडेल रहेको समिति बनेको स सचिब बिष्णु थापाले बताउनुभयो ।

राजमो सैनामैना नगरको तेस्रो सम्मेलनको उद्घाटन कार्यक्रममा राष्ट्रिय जनमोर्चा प्रदेश अध्यक्ष बोम बहादुर खत्रीले ब्यानर पढेर गर्नुभएको थियो भने ,खत्रीले देश र जनताको पक्षमा बोल्ने पाटि राष्ट्रिय जनमोर्चा मात्र भएकोले सबैलाई राष्ट्रिय जनमोर्चाको झन्डा मुनि गोलबन्द हुन आग्रह गर्नुभएको थियो।
सम्मेलनमा कम्युनिष्ट संग्राहलयका अध्यक्ष चेतनाथ आचार्य ,राजमो केन्द्रिय सल्लाहकार बद्रे आलाम,प्रदेश कोसाधक्ष्य गणेश गौतम ,राजमो केस सरिता जिसी, अखिल नेपाल किसान संघ अप्पाका केस रुक बहादुर पराजुलि, सिक्षकका कमला बन्जाडे,राजमो जिल्ला सदस्य लिलाराम खनाल,राष्ट्रिय जनमोर्चा जिल्ला अध्यक्ष टान बहादुर केसी,नेकपा मसाल जिल्ला प्रबक्ता लाल चन्द पन्त लगायतले मन्तव्य राखेक थिए।

कार्यक्रमको अध्यक्षता राम बहादुर बस्याल ,संचाल बिस्नु ब थापा, र स्वागत भासण जायस्वर रेग्मिले गर्नु भएको थियो।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 विश्व नेपाली डटकम All right reserved Site By : Himal Creation