लुम्बिनी प्रादेशिक अस्पतालमा रगत संकलन केन्द्र स्थापना हुंदै

बुटवल । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा रक्त संकलन केन्द्र ब्लड बैंक)स्थापनाका लागि सोमबार सहमतिपत्रमा हस्ताक्षर भएको छ । रुपन्देही व्यापार संघको उपकरण सहयोग तथा अस्पतालको व्यवस्थापनमा रक्त संकलन केन्द्र सञ्चालन गरिने भएको हो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 विश्व नेपाली डटकम All right reserved Site By : Himal Creation