एमाले नेताहरुले चलाय झोले’ अभियान

काठमाडौं । सत्ता नेतृत्वकर्ता नेकपा (एमाले)ले सामाजिक सञ्जालमा ‘झोले’ अभियान चलाएको छ । पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीदेखि तल्लो तहका नेतासम्मले आफूलाई ‘म झोले हो’ भन्दै सामाजिक सञ्जालमा फोटो पोस्ट गर्न थालेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 विश्व नेपाली डटकम All right reserved Site By : Himal Creation