राष्ट्रिय सहकारी अभियान लुम्बिनी प्रदेशको भेला अध्यक्षमा ,लोकेन्द्र सुनार

शंकर प्रसाद पोख्रेल ,बुटवल रुपन्देही

राष्ट्रिय सहकारी अभियान लुम्बिनी प्रदेश को प्रथम भेला बुटवलमा सम्पन्न भएको छ।भेलाको उद्घाटन राष्ट्रिय सहकारी अभियानका केन्द्रिय अध्यक्ष गंगालाल सापकोटाले गरेका थिय ।
भेलाले लुम्बिनी प्रदेश स्तरीय समिति चयन गरेको छ जसमा अध्यक्ष लोकेन्द्र सुनार ,(प्युठान )उपाध्यक्ष सम्झना पौडेल (नवलपरासी )सचीव कबिराम भट्टराई (रुपन्देही )कोसाधक्ष गिर बहादुर गौडेल( दाङ) र सदस्यहरुमा हिमलाल खनाल, अर्घाखाँची ,लक्ष्मी कुंवर ,रुपन्देही ,दिनमणि पौडेल, प्युठान ,बिष्णु थापा, रुपन्देही ,राम गैरे पाल्पा,राम बहादुर चमार कपिलवस्तु रहेको समिति चयन गरेको नब निर्बाचित अध्यक्ष लोकेन्द्र सुनारले विस्व नेपाली डटकमलाइ जानकारी गराएकाछन । त्यसैगरि सल्लाहकारहरुमा अमरध्व्ज राना र केपि पोख्रेल रहेकाछन ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 विश्व नेपाली डटकम All right reserved Site By : Himal Creation