रास्वपा भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजीनामाको मागबाट पछि हट्यो

रुपन्देही :रास्वपा भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजीनामाको मागबाट पछि हटेको छ। उसले कांग्रेसलाई पत्र पठाउँदै विस्तृत अध्ययनका लागि संसदीय छानबिन समिति बनाउन प्रस्ताव गरेको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 विश्व नेपाली डटकम All right reserved Site By : Himal Creation