इजरायलले गरेको आक्रमणमा इरानका सेना प्रमुखको मृत्यु

इजरायलले गरेको आक्रमणमा इरानका सेना प्रमुखको मृत्यु भएको छ ।

शुक्रबार इरानविरुद्ध हमला सुरु गरेको इजरायलको आक्रमणमा इस्लामिक रेभुस्लोनरी गार्डका कमान्डर इन चिफ जनरल हुसेन सलामी मारिएका हुन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 विश्व नेपाली डटकम All right reserved Site By : Himal Creation