
इरानी सरकारी सञ्चारमाध्यमले पुष्टि गरेअनुसार इस्लामिक रिभोलुशनरी गार्डस्का कमाण्डर इन चीफ होसेन सलामी, खतम–अल अन्बिया केन्द्रीय मुख्यालयका कमाण्डर घोलामली रशिद, परमाणु वैज्ञानिक तथा इरानको परमाणु उर्जा संगठनका भूतपूर्व प्रमुख फेरेडुन अब्बासी, इरानको परमाणु अस्त्र कार्यक्रममा संलग्न अर्का परमाणु वैज्ञानिक मोहम्मद महदी तेहरानची, इरानको सशस्त्र सेनाको चीफ अफ स्टाफ मोहम्मद बघेरी इजरायलको हमलामा मारिएका छन्।
https://lokpati.com/story/2082/02/30/2737