
सुवास जिसी
फासिवादको नाइके र हतियारको व्यापारी ट्रमले अस्ति भन्दै थियो- अमेरिकाले इरानमा प्रत्यक्ष आक्रमण गर्ने निर्णयको लागी केही हप्ता कुर्नुपर्छ। हिजो मात्रै त्यो अपराधीले भन्दै थियो- इरानले २ हप्ता भित्र परमाणु सम्झौताको लागि तयार रहनुपर्छ ।
तर आज राती षड्यन्त्र र वेइमानीपुर्वक अमेरिकाले इरानमाथी आक्रमण गरेको छ । विश्व इतिहासमा आजको दिन साम्राज्यवादी अमेरिकाको अर्को कालो इतिहास हुनेछ । इरानी सेना र जनताको एकताले साम्राज्यवादीहरुलाई धुलो चटाउनेछन् । विश्वका सम्पुर्ण श्रमजीवी जनताको इरानीहरुप्रती एक्यवद्धता रहनेछ।
एकदिन साम्राज्यवाद र फासिवादको एउटै चिहान अवश्य हुनेछ।
America’s Treacherous and Conspiratorial Attack!
Just a few days ago, the champion of fascism and arms dealer Trump declared that America would need a few weeks to prepare for a decision to attack Iran directly. Only yesterday, that criminal was demanding Iran must be ready for a nuclear agreement within 2 weeks.
But tonight, America has launched a deceitful and conspiratorial attack on Iran. Today will be recorded as another dark day in world history for imperialist America. The unity of the Iranian army and people will wipe out the imperialists. The solidarity of all the working people of the world will remain with the Iranians.
One day, imperialism and fascism will surely share the same grave