
गुल्मि ,मदाने
मदाने गाउँपालिकाको १७ औं गाउँसभा सम्पन्न भएको छ।गांउपालिकाले २०८२-०८३ वार्षिक वजेट ल्याएको छ ।बजेट कार्यक्रम उपाध्यक्ष सरिता खड्काले प्रस्तुत गर्नुभएको थियो।
२०८२/८३को वार्षिक बजेट ५४ करोड ९४ लाख बराबरको बजेट ल्यायको उपाध्यक्ष सरिता खड्काले जानकारी गराउनुभएको थियो। , बजेट विभिन्न शीर्षकहरुमा छुट्टाइयको मदाने गाउपालिकाका अध्यक्ष महेन्द्र कुंवरले बताउनुभयको छ।