दिप एजुकेसनमा सुरु हुँदै जापानीज अतिरिक्त भाषा कक्षा

शंकर प्रसाद पोख्रेल ,बुटवल रुपन्देही

बुटवलको भुड्किचोकमा बिगत आठ बर्ष देखि संचालनमा आएको दिप एजुकेसनले बिगतदेखिनै कोरियन भाषा लगायत अन्य उपयोगी भाषाहरु सिकाउंदै आएको छ । त्यसै सिलसिलामा दिप एजुकेसन हब प्राइभेट लिमिटेडले ,आउंदो आइतबार देखि जापानीज अतिरिक्त भाषा कक्षा संचालन गर्नेभएको   दिप एजुकेसन हव प्रा. लि .का प्रमुख  संचालक दिपक लम्सालले जानकारी दिनुभएको छ। दिप एजुकेसनमा कोरियन भाषा सिकेका विद्यार्थीहरु ९०% सम्म उतिर्ण गराउन सफल भएको  लम्सालले बताउनुभयो । जापनमा जान इच्छुक हरुलाइ  काम गर्ने भिसा र इस्टुडेन्ट भिसाका लागि आइतबारदेखि  कलास सुरु हुने जानकारी दिप एजुकेसनका  प्रमुख संचालक दिपक  लम्सालले जानकारी दिनुभएको छ।

🔸 दिप एजुकेसनका उद्देश्यहरु
विद्यार्थीहरूलाई जापानीज र कोरियन भाषा सिकाउने माध्यमबाट उनीहरूको अन्तर्राष्ट्रिय अवसरहरूमा पहुँच वृद्धि गर्ने।

🔸 विशेषताहरू:

अनुभवी प्रशिक्षकबाट प्रशिक्षण

शुरुवाती (Beginner) स्तरदेखि कक्षा सञ्चालन

भाषा मात्र होइन, जापानी र कोरियन संस्कृति पनि सिकाइने

जापान र कोरियामा अध्ययन वा रोजगारको तयारी गर्नेहरूका लागि लाभदायक

🔸 स्थान:
Dip Education Center, [बुटवल अस्पताल लाईन भुड्किचोक ]

🔸 कक्षा सुरु हुने मिति:
[ मिति २०८२-३-१५ गतेदेखि ]

🔸 समय:
[बिहान छ बजेदेखि बेलुका छ बजेसम्म ]

🔸 दर्ता खुल्ला छ।

👉 थप जानकारीका लागि सम्पर्क गर्नुहोस्:
📞 [फोन नम्बर ९८५७०७६४८०]

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 विश्व नेपाली डटकम All right reserved Site By : Himal Creation