पाल्पा, पाल्पमा कृयाशिल रहेका सात राजनीतिक पाटिहरुले आज संयुक्त प्रेस वक्तव्य निकाल्दै ठुला ठुला भ्रष्टाचारीहरुलाइ कारबाही गर्नको चर्चित भ्रष्टाचार काण्डमा मुछिएकाहरुलाइ कारबाही गर्न माग गरेका छन।
अन्तर्राष्ट्रिय सम्बन्ध कुटनैतिक माध्यम बाट मजबुत बनाउनुपर्ने ,
साना ब्यपारिहरुलाइ बिजुलीको बिल तिर्न ताकेता गर्ने न तिरे लाइन काट्ने यो सरकारले ठुला ब्यपारिहरुले राज्यलाइ बिल न तिर्दा समेत उनिहरुको पक्षमा ओकालत गर्नु एक गम्भीर भ्रष्टाचार भएको सात दलले जनाएकाछन।
सात दल द्वारा हस्ताक्षर भएको वक्तव्य यस्तो रहेको छ।













