गणेश आचार्य एक समय थियो, प्रचण्ड र बाबुरामले जनयुद्ध सुरु गर्दा हातमा हतियार थियो, मनमा सपना थियो होला । अर आज उनीहरू हस्ताक्षर गर्दै छन् — रवि लामिछानेलाई जेल पठाएकोमा दुःखी हुँदै। कुनै बेला “राज्यसंयन्त्रमा सर्वसत्तावाद...
पुरा पढ्नुहोसशंकर प्रसाद पोख्रेल बुटवलको मर्सिसिटि अस्पतालमा डा.कपिलमणि केसीले गर्नुभयो जटिल हिप जोर्नी प्रत्यारोपण। डा. कपिलमणि केसीले बेलायतबाट एफआरसीएस र अमेरिकाबाट एफएसीएसको उपाधि प्राप्त गर्नु भएको छ भने चीनको पेकिङ विश्वविद्यालयबाट जोर्नी प्रत्यारोपणमा फेलोशिप पनि लिनुभएको छ...
पुरा पढ्नुहोसजापान टोकियो । जापान नेपाली एकता समाजको तेस्रो राष्ट्रिय सम्मेलन आगामी अगस्त २५, २०२५ तदनुसार २०८२ भदौ ९ गते ओसाकामा हुने भएको छ । समाजका महसचिव तेजेन्द्र क्षेत्रीका अनुसार ‘जापान नेपाली एकता समाजको तेस्रो राष्ट्रिय सम्मेलन...
पुरा पढ्नुहोस१ साउन, काठमाडौं । सरकारले श्रमिकको न्यूनतम पारिश्रमिक बढाएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले १ साउनदेखि लागु हुने गरी न्यूनतम पारिश्रमिक निर्धाण गरेको हो । मन्त्रालयका सहसचिव तथा न्यूनतम पारिश्रमिक निर्धारण समिति अध्यक्ष प्रदीपकुमार...
पुरा पढ्नुहोससेबक भट्टराई नेपालको वर्तमान सामाजिक र आर्थिक अवस्थाको विश्लेषण गर्दा स्पष्ट के देखिन्छ भने देशमा उत्पादनका साधनमाथि पहुँच सीमित वर्गको नियन्त्रणमा केन्द्रित छ । बहुसंख्यक श्रमिक वर्ग शोषणमा परेका छन्। म्याक्सवादी दृष्टिकोणले यो अवस्थालाई अझ...
पुरा पढ्नुहोसलालकिरण पोख्रेल उज्यालोकाे अभियानमा हिडेका हाैं हामी संसारलाई बचाउने मजदुर किसान ज्यामी । तलतल बग्दै गयो गण्डकीकाे पानी जति हाड घाेटे पनि दुःखी जिन्दगानी । हिमालमा हिउँ छैन तराईमा अन्न सामराज्यलाई सजाउन अब विदेश जान्न । पाखाेबारी बाँझै रह्यो, रह्यो गैरी...
पुरा पढ्नुहोसज्ञामुराम न्यौपाने , पुजाको तामा खानी: १९ औँ शताब्दीमा राणाहरूको मुख्य आम्दानीको स्रोतहरूमध्ये बाग्लुङमा रहेका २२ खानेमध्ये पूजाको तामाखानी पनि एक रहेको थियो। झण्डै सय वर्षसम्म पूजाको जारगाउँमा आग्री, रोका तथा विकहरूले तामाखानी उत्खनन गरेको इतिहास...
पुरा पढ्नुहोसगणेश आचार्य आजको विश्व राजनीति हेर्दा हामी एउटा यस्तो युगमा बाँचिरहेका छौं जहाँ लोकप्रियता र नेतृत्वबीचको सीमाना निकै धमिलो हुँदै गएको छ। लोकतान्त्रिक प्रणालीको सुन्दर पक्ष भनेकै जनताको मतद्वारा नेताहरूको छनोट हो, तर विडम्बना के...
पुरा पढ्नुहोसधर्मेन्द्र कुमार कुर्मी चौधरी कपिलवस्तुकाे विजयनगर गाउँपालिका-२ लाेहराेलामा नेपाल एकीकत विकास परियाेजना अन्तर्गत बृहत वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ । सेचेन करुणाकाे आयाेजना, करुणा सेचेनकाे सहयोग र विजयनगर गाउँपालिकाकाे समन्वयमा बुधबार इन्द्रेणी सामुदायिक बन उपभोक्ता समुहकाे...
पुरा पढ्नुहोससिराहा । सिराहाको कल्याणपुर नगरपालिकाका प्रमुख रामपुकार साह एक लाख घुससहित पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोग, बर्दिबासबाट खटिएको टोलीले उनलाई बुधबार आफ्नै कार्यकक्षबाट पक्राउ गरेको हो। अख्तियारले मेयर साहले नगरपालिकाको २० लाख बजेटमा निर्माण...
पुरा पढ्नुहोस