प्रमुख समाचार

प्रतापपुरकाे पचफेडा गाउँ जाेड्ने पुलकाे शिलान्यास

    पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिकाको वडा नम्बर ४ मा रहेको पचफेडा गाउँलाई जोड्ने गरी खजुरा खोलामा पक्की पुल निर्माण सुरु भएको छ । पुल निर्माणको आज एक कार्यक्रमका बिच गाउँपालिकाका अध्यक्ष उमेशचन्द्र यादवले बताउनुभयो ।...

पुरा पढ्नुहोस
बर्दघाट नगरपालिकाको १६ औ नगर सभा सम्पन्न

बर्दघाट, पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकाको १६ औ नगर सभा सम्पन्न भएको छ । नगर प्रमुख शम्भुलाल श्रेष्ठको अध्यक्षता र ऊर्जा जलस्रोत तथा सिचाई मन्त्री दिपक खड्काको प्रमुख आतिथ्यतामा १६ औ नगर सभा सम्पन्न भएको हो...

पुरा पढ्नुहोस
शान्ती पुर्न:स्थापना गृहले बेलहियाबाट ८ युवतीको उद्धार गर्यो

  भैरहवा, जेठ २९ शान्ती पुर्न: स्थापना गृह सिनपा १ बेलहिया रुपन्देहीले बेलहियाबाट ८ जना युवतीलाई उद्धार गरेको छ । रोजगारीको सिलसिलामा नेपालबाट भारत हुदै युरोपको सोेभाकिया जान लागेका ८ जना युवतीहरुलाई शंकास्पद अवस्थामा सोमबार साझ...

पुरा पढ्नुहोस
आज यी चार प्रदेशमा धेरै वर्षा हुने

काठमाडौँ । हाल देशको पश्चिम र मध्य भूभागमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ भने कोशी प्रदेशका अधिकांश भूभागमा मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ जसको प्रभावले हाल कोशी, मधेस,...

पुरा पढ्नुहोस
पक्राउ पुर्जी विरुद्ध उभिए पत्रकार महासंघ र पत्रकार संगठनहरू  

काठमाडौं। समाचार प्रकाशित तथा सम्प्रेषण गरेकै आधारमा पत्रकारहरूमाथि एकपछि अर्को पक्राउ पुर्जी जारी भएपछि नेपाल पत्रकार महासंघ र विभिन्न पार्टीनिकट पत्रकार संगठनहरू त्यसका विरूद्ध उभिएका छन्। गत वर्ष सिधाकुरा डटकमका पत्रकारमाथि सर्वोच्च अदालतले कानुनी डन्डा...

पुरा पढ्नुहोस
युके पठाइदिने भन्दै ११ करोड ठगिको गरेको आरोपमा दुई जना पक्राउ

काठमाडौं ,युके पठाइदिने भन्दै ११ करोड ठगिको आरोपमा दुई जना पक्राउ परेकाछन। पक्राउ पर्नेमा मोरङ रतुवामाई नपा-१० घर भई हाल काठमाडौँ महानगरपालिका–६, सरस्वती नगर बस्ने ४४ वर्षीय लक्ष्मण पराजुली, सबेला नपा-१२, धनुषा घर भई हाल...

पुरा पढ्नुहोस
रास्वपा भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजीनामाको मागबाट पछि हट्यो

रुपन्देही :रास्वपा भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजीनामाको मागबाट पछि हटेको छ। उसले कांग्रेसलाई पत्र पठाउँदै विस्तृत अध्ययनका लागि संसदीय छानबिन समिति बनाउन प्रस्ताव गरेको छ। ...

पुरा पढ्नुहोस
लाखौं तिरेर अवैध बाटोबाट अमेरिका पुगेका नेपालीहरु फर्किए स्वदेश

काठमाडौं ,  रातिदेखि नै सामाजिक सञ्जालमा एउटा फोटो खुबै भाइरल भयो। झ्याप्प हेर्दा फोटो अनौठो देखिए पनि फोटोले भने बेग्लै कथा भनेको थियो। अवैध बाटो हुँदै अमेरिका पुगेका ३५ जना नेपाली र अन्य २...

पुरा पढ्नुहोस
सम्मरिमाइ ,५ मर्चवार क्षेत्रमा एक युवती जलेको अवस्थामा मृत फेला

रुपन्देही । रुपन्देहीको सम्मरीमाई गाउँपालिका-५ स्थित मर्चवार क्षेत्रमा एक युवती जलेको अवस्थामा मृत फेला परेकी छन् । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी नायव उपरीक्षक गणेश सापकोटाका अनुसार स्थानीय २२ वर्षीया सिर्जना पाल जलेको...

पुरा पढ्नुहोस
जातीय समता समाजको अध्यक्षमा राजेश विश्वकर्मा, र महासचिवमा खगेश्वर सुनार चयन

बुटवल । जातीय समता समाजको दशौँ राष्ट्रिय भेला रुपन्देहीका राजेश विश्वकर्मालाई अध्यक्षमा तथा प्युठानका खगेश्वर सुनार महासचिवमा चयन गर्दै सम्पन्न भएको छ । २०८२ जेठ २३ र २४ गते रुपन्देहीको बुटवलमा सम्पन्न राष्ट्रिय भेलाले नयाँ...

पुरा पढ्नुहोस