प्रमुख समाचार
काठमाडौं । आज अन्तर्राष्ट्रिय मजदुर दिवस नेपालमा पनि मनाइँदै छ । विभिन्न राजनीतिक दल आवद्ध मजदुर संगठनहरुले हर्षोल्लासका साथ मजदुर दिवस मनाउने गरेकाछन। सन् १८८६ मे १ मा अमेरिकाको सिकाग्गो मा आठ घन्टा काम, आठ...
पुरा पढ्नुहोसनेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगम सञ्चालक समितिको बुधवार बसेको बैठकले पेट्रोल, डिजेल र मट्टितेलका साथै हवाई इन्धनको मूल्य घटाएको हो । निगमका अनुसार पेट्रोलको मूल्य प्रतिलिटर २ रुपैयाँ घटेको छ...
पुरा पढ्नुहोससरकार र आन्दोलनरत शिक्षक महासंघबीच ९ बुँदे सहमति भएको छ । उक्त सहमति मन्त्रिपरिषदबाट अनुमोदन भएसँगै शिक्षामन्त्री रघुजी पन्तले बुधबार राति पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेका छन् । सहमतिका बुँदा १) शिक्षकहरूको स्वास्थ्य उपचारका सम्बन्धमा काठमाडौँमा...
पुरा पढ्नुहोसअसार १५ गतेभित्र शिक्षा बिधेयक संसदबाट पारित गर्ने सहमति, शिक्षकको आन्दोलन सकियो। ...
पुरा पढ्नुहोस१७ वैशाख, काठमाडौं । विद्यालय शिक्षा एने आगामी असार १५ गतेसम्म जारी गर्ने सहमति भएको छ । ...
पुरा पढ्नुहोसस्रोत कान्तिपुर कान्छा छोरा टंकबहादुर केसी र नातिनी ऋतुसँग आमा पार्वतीको २०४० सालमा लिइएको तस्बिर । छोराले पढ्न पाउला भनेर बाले नक्सालस्थित गलकोटे राजाको घरमा राखिदिए तर पढ्न कहाँ पाउनु ? शोषण र यातनाले गलेका चित्रबहादुरले आमालाई...
पुरा पढ्नुहोसरमा पन्थी ,रुपन्देही ,भैरहवा सिद्धार्थनगर नगरपालिका आर्थिक वर्ष २०८१ /८२ को संख्यात्मक विवरण अनुसार एस पालिकाको छेत्रफल ३६।०३ प्रतिसत छ । प्रमुख जातजातिहरुमा ब्राह्मण,क्षेत्री, मुस्लिम, मधेसी, मगर, गुरुङ,नेवार आदि छ्न। येहा मानिने धर्महरूस् हिन्दू,मुस्लिम, बौद्ध...
पुरा पढ्नुहोसराष्ट्रिय जनमोर्चा दाङले २०६२ / ०६३ को जनआन्दोलन वा गणतन्त्र प्राप्तिको आन्दोलनको दाङ जिल्लामा नेतृत्व गर्ने नेताहरुलाइ एकै मंचमा ल्याउने भएको छ । अहिले गणतन्त्र विरुद्ध आबाज उठिरहेको बेला गणतन्त्र प्राप्तिको आन्दोलनका नेतृत्वको बिचार...
पुरा पढ्नुहोसअरनिको, भृकुटी र फाहियानले जोडेको नेपाल–चीन सम्बन्ध मजबुद लुम्बिनी । प्रागऐतिहासिक व्यक्तित्वबाट नेपाल र चीनबीचको सम्बन्ध प्रगाढ बन्दै गइरहेको विज्ञहरुले बताएका छन् । अरनिको, भृकुटी, फाहियान, ह्वेनसाङ्ग जस्ता व्यक्तित्वका कारण नेपाल र चीनबीच कलात्मक सम्बन्ध...
पुरा पढ्नुहोसकाठमाडौं। सरकार र आन्दोलनरत शिक्षकबीच आज बार्ता हुने भएको छ। शनिवार बिहान शिक्षा तथा प्रविधि मन्त्रालयमा बिहान ७ः३० बजेबाट वार्ता सुरू हुनेछ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सहसचिव युवराज पौडेलले विज्ञप्ति जारी गरी शिक्षकहरूसँग शनिवार...
पुरा पढ्नुहोस








