अर्थतन्त्र

नेपालको प्रतिव्यक्ति आय वृद्धि हुंदा, विश्व बैंकले ब्याजदर बढायो

नेपालको प्रतिव्यक्ति आम्दानी वृद्धि भएकाले विश्व बैंकले नेपाललाई दिँदै आएको ऋणको ब्याजदर पनि वृद्धि गरेको छ। अर्थ मन्त्रालय र नेपाल आर्थिक पत्रकार संघ (नाफिज) द्वारा आज यहाँ आयोजित वैदेशिक सहायता परिचालन प्रणाली सम्बन्धी अभिमुखीकरण कार्यक्रममा...

पुरा पढ्नुहोस
दैलेखमा १ अर्ब १२ करोड घनमिटर मिथेन ग्यासको भण्डारण रहेको :पुष्टि

काठमाण्डाै:  दैलेखको जलजलेमा १ अर्ब १२ करोड घनमिटर मिथेन ग्यासको भण्डारण रहेको पुष्टि भएको छ । चाइना जिओलोजिकल सर्भेको भौगर्भिक अध्ययन र चीनकै सीएनपीसी सीबु इन्जिनियरिङ कम्पनीले गरेको ड्रिलिङको प्रारम्भिक प्रतिवेदन अनुसार १ अर्ब...

पुरा पढ्नुहोस
राष्ट्र बैंकको गभर्नरमा डा. विश्व पौडेल नियुक्त

काठमाडौं –नेपाल राष्ट्र बैंकको गभर्नरमा डा. विश्व पौडेल नियुक्त भएका छन्। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले पौडेललाई राष्ट्र बैंकको गभर्नरमा नियुक्त गरेको हो। ...

पुरा पढ्नुहोस
युवाको सक्रियतामा परम्परागत लाखे नाच सुरु

टक्सार (भोजपुर) – स्थानीय संस्कृति संरक्षण, प्रवर्द्धन र पुस्तान्तरण गर्ने उद्देश्यले भोजपुरका युवाको सक्रियतामा परम्परागत लाखे नाच सुरु भएको छ। रीतिरिवाज, वेशभूषा र संस्कृति जोगाउन युवाको सक्रियता बढेको हो। नेवार समुदायको मात्र लाखे नाच भन्ने...

पुरा पढ्नुहोस
धनुषा र सिरहा जोड्ने कमला पुल निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई ज्ञापन

जनकपुरधाम – हुलाकी राजमार्गअन्तर्गत धनुषा र सिरहा जिल्ला जोड्ने कमला नदीमा नयाँ पुलको निर्माणको माग गर्दै स्थानीयहरुले मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहलाई ज्ञापनपत्र बुझाएका छन्। आइतबार सिरहाबाट मोटरसाईकल जुलुससहित आएका सिरहा तथा धनुषाका स्थानीयले जनकपुरधामको...

पुरा पढ्नुहोस
हिउँदमा धुलोले आक्रान्त साँखु-मेलम्ची सडक वर्षासँगै हिलोले बेहाल (भिडियो)

काठमाडौँ – सिन्धुपाल्चोकबाट काठमाडौँ भित्रिने सडक वर्षाका कारण बेहाल भएको छ। मेलम्ची क्षेत्रबाट उपत्यका प्रवेश गर्ने सबैभन्दा छोटो साँखु फट्केश्वर सडक खण्डको शंखरापुर नगरपालिकाको अन्तिममा करिब डेढ किलोमिटर खण्ड वर्षाका कारण जिर्ण बनेको हो।   काठमाडौँ र...

पुरा पढ्नुहोस
कञ्चन पत्रकारिता पुरस्कार दीपेन्द्र र कमलालाई

पोखरा – कञ्चन पत्रकारिता पुरस्कारबाट पत्रकार दीपेन्द्र श्रेष्ठ र कमलाकुमारी राना पुरस्कृत भएका छन्। नेपाल आदिवासी पत्रकार महासंघ (फोनिज), गण्डकीद्वारा सञ्चालित फोनिजको स्थापना दिवसको अवसरमा आइतबार प्रदान गरिएको हो। गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्ट, तमुधीं...

पुरा पढ्नुहोस
विराटनगरको लाइफगार्ड अस्पतालको आईसीयूमा आगलागी

मोरङ – विराटनगस्थित एक अस्पतालको सघन उपचार कक्ष (आईसीयू) मा आगलागी भएको छ। आइतबार महानगर–५ स्थित लाइफगार्ड अस्पतालको आईसीयूमा आगलागी भएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार आगलागिपछि हाल बाहिरबाट अस्पताल प्रवेशमा रोक लगाइएको छ। अस्पताल...

पुरा पढ्नुहोस
गायक यम बरालको ‘बाख्रा करायो’ सार्वजनिक (भिडियोसहित)

काठमाडौं- गायक यम बरालले नयाँ गीत ‘बाख्रा करायो’ ल्याएका छन्। गीतमा यमलाई गायनमा शान्तिश्री परियारले साथ दिएकी छन्। गीतमा डिपी खनालको शब्द र यम बरालकै संगीत छ। गीतको भिडियोमा प्रेमिकालाई फकाउन प्रेमीले गरेको भूमिका रमाइलो...

पुरा पढ्नुहोस
तोलामा १५ सयले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार?

तोलामा १५ सयले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार? काठमाडौं- स्थानीय बजारमा आज पहेँलो धातुको मूल्य तोलामा रु एक हजार पाँच सयले वृद्धि भएको छ। बिहीबार प्रतितोला रु एक लाख ४६ हजार पाँच सयमा कारोबार भएको...

पुरा पढ्नुहोस