प्रमुख समाचार
वैशाख २, काठमाडौं — आजदेखि देशका ७५३ वटै स्थानीय तहमा ‘व्यक्तिगत घटना दर्ता सप्ताह’ सञ्चालन गरिएको छ। नागरिकस्तरमा व्यक्तिगत घटना दर्तासम्बन्धी जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले विभिन्न कार्यक्रमका साथ सप्ताह सुरु गरिएको हो। राष्ट्रिय परिचयपत्र तथा...
पुरा पढ्नुहोसखिमराज चालिसे भारत भारतको पञ्जाब राज्यअन्तर्गत पटियाला नगर समितिको राजपुरामा आज १४ अप्रिल २०२६ मा मूल प्रवाहको सदस्यता वितरण तथा नयाँ वर्षको शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न भएको छ। समारोहमा नगर उपाध्यक्ष नकुल मल्ल, सहसचिव गोपाल सापकोटा तथा...
पुरा पढ्नुहोसखिमराज चालिसे भारत भारतको हिमाचल प्रदेशस्थित मनालीमा हिजो १३ अप्रिल २०२६ मा मूल प्रवाहको आयोजनामा नयाँ वर्षको शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न भएको छ। हिमाचल राज्य समितिद्वारा सञ्चालित कुल्लु–मनाली नगर समितिको आयोजनामा सम्पन्न उक्त कार्यक्रममा राज्य समिति सदस्य...
पुरा पढ्नुहोसखिमराज चालिसे भारत भारतको हरियाणा राज्यस्थित हिसारमा मूल प्रवाहको आयोजनामा आज १४ अप्रिल २०२६ मा नयाँ वर्षको शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न भएको छ। मूल प्रवाहका केन्द्रीय सदस्य एवं सुदूर पश्चिमोत्तर क्षेत्रीय अध्यक्ष तारा सोमरेको प्रमुख आतिथ्यतामा सम्पन्न...
पुरा पढ्नुहोसश्री गंगानगर — मुल प्रवाह अखिल भारत नेपाली एकता समाज, श्री गंगानगर नगर समितिमा संगठनको नगर अध्यक्ष पदमा जागेश्वर न्यौपाने चयन हुनुभएको छ। नगर समितिका अध्यक्ष गिरु प्रसाद न्यौपानेले आफ्नो कार्यव्यस्तताको कारण देखाउँदै निवेदन दिएपछि...
पुरा पढ्नुहोसपाल्पा : देशमा कम्युनिस्ट आन्दोलनको वर्तमान अवस्था, यसको भविष्य र पुनः नयाँ सिराबाट अगाडि बढाउने उपायबारे पाल्पामा क्रियाशील चार कम्युनिस्ट दलबीच प्रारम्भिक बैठक सम्पन्न भएको छ। बैठकमा सहभागी नेताहरूले कम्युनिस्ट आन्दोलनलाई पुनर्जीवित गर्न आपसी...
पुरा पढ्नुहोसहिमाचल प्रदेश, मनाली (भारत), ०९ अप्रिल २०२६ भारतको हिमाचल प्रदेशअन्तर्गत मनालीमा भएको सडक दुर्घटनामा गुल्मीकी एक युवतीको मृत्यु भएको छ। मनालीमा बसको ठक्करबाट गुल्मी मदाने गाउँपालिका–सिर्सेनी सिम निवासी २८ वर्षीया मीरा विकको ज्यान गएको हो। घटनाको...
पुरा पढ्नुहोसशंकर प्रसाद पोख्रेल रुपन्देही — समाजमा बढ्दो लागूऔषध दुरुपयोगलाई नियन्त्रण गर्ने उद्देश्यले सरोकारवाला निकायबीच व्यापक अन्तरक्रिया कार्यक्रम लुम्बिनी सांस्कृतिक नगरपालिकामा सम्पन्न भएको छ। जिल्ला प्रशासन कार्यालय रुपन्देहीको आयोजनामा तथा लुम्बिनी सांस्कृतिक नगरपालिकाको समन्वय र व्यवस्थापनमा...
पुरा पढ्नुहोसकाठमाडौं : सरकारी बोलपत्र (टेन्डर) सम्बन्धी सूचना अब दैनिक पत्रपत्रिकामा अनिवार्य रूपमा प्रकाशन गर्न नपर्ने प्रस्ताव अघि सारिएको छ। सरकारले सार्वजनिक खरिद ऐन संशोधन गर्दै विद्युतीय माध्यममार्फत आह्वान गरिने बोलपत्रका लागि अन्य माध्यममा सूचना...
पुरा पढ्नुहोसभैरहवा, २७ चैत रुपन्देहीको ओमसतिया गाउँपालिका–५, दीपनगर दरखसवामा एक महिलाले आफ्नो जग्गा नापीका लागि खरिद गरी राखिएका पिल्लर पोखरीमा फालिएको आरोप लगाउँदै दोषीमाथि कारबाहीको माग गरेकी छन्। स्थानीय उर्मिला यादवले जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा दिएको...
पुरा पढ्नुहोस









