लुम्बिनी प्रदेश

गीत ,उज्यालो

लालकिरण पोख्रेल उज्यालोकाे अभियानमा हिडेका हाैं हामी संसारलाई बचाउने मजदुर किसान ज्यामी । तलतल बग्दै गयो गण्डकीकाे पानी जति हाड घाेटे पनि दुःखी जिन्दगानी । हिमालमा हिउँ छैन तराईमा अन्न सामराज्यलाई सजाउन अब विदेश जान्न । पाखाेबारी बाँझै रह्यो, रह्यो गैरी...

पुरा पढ्नुहोस
दाङका शकर नेपालीले बेचे ३० लाखमा दुई हजार बोटका आँप

दाङ, दाङको तुलसीपुर उपमहानगरपालिका–१८, बर्लेनीमा ४५ बिघा क्षेत्रफलको एउटा बगैंचा छ जहाँ आँपका दुई हजार बोट छन्। यो बगैंचा पश्चिम नेपालमा एकै चाक्लाको सबैभन्दा ठूलो मानिन्छ। सिंगो बगैंचा तारबार गरिएको छ। बगैंचामा दूधे दसहरी, मालदह, कपुरी,...

पुरा पढ्नुहोस
दैलेखमा १ अर्ब १२ करोड घनमिटर मिथेन ग्यासको भण्डारण रहेको :पुष्टि

काठमाण्डाै:  दैलेखको जलजलेमा १ अर्ब १२ करोड घनमिटर मिथेन ग्यासको भण्डारण रहेको पुष्टि भएको छ । चाइना जिओलोजिकल सर्भेको भौगर्भिक अध्ययन र चीनकै सीएनपीसी सीबु इन्जिनियरिङ कम्पनीले गरेको ड्रिलिङको प्रारम्भिक प्रतिवेदन अनुसार १ अर्ब...

पुरा पढ्नुहोस
वैदेशिक रोजगारी सम्बन्धी अभिमुखिकरण कार्यक्रम सिद्धार्थनगर–९ मा सम्पन्न

  रमा पन्थी, रुपन्देही । वैशाख १८ — सिद्धार्थनगर नगरपालिकाको आयोजनामा “सामी” परियोजना अन्तर्गत वैदेशिक रोजगारी सम्बन्धी जनचेतनामूलक तालीम वडा नं. ९ मा सम्पन्न भएको छ। वडाध्यक्ष शेषकान्त भण्डारीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा वडा जनप्रतिनिधि,...

पुरा पढ्नुहोस
सूर्य थापा -कांग्रेस विवाद; जसको होडबाजी कि इगोको लडाइँ ?

सरोज न्यौपाने  जिल्लामा क्रियाशील र संघीय सरकारमा सामेल प्रमुख दुई दलका बीचमा आरोपप्रत्यारोपको शृङ्खला नै चलेको छ । एउटा कार्यक्रमको उद्घाटनको विषयबाट सुरु भएको दुई दलबीचको विवादले नयाँ-पुराना सबैखाले असन्तुष्टिहरू एकैपटक सतहमा ल्याएको छ ।...

पुरा पढ्नुहोस
बुटवलमा टिप्परको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु

माघ -२४ बुटवल । बुटवलको नेपालगन्ज रोडमा भएको सडक दुर्घटनामा एकजनाको ज्यान गएको छ। बुटवलबाट पश्चिम तर्फ जादै गरेको लु २ ख ३३३६ नम्मवरको टिप्परले सोही दिशा तर्फ जांदै गरेको लु १ प १५२८ नम्वरको...

पुरा पढ्नुहोस
तम्घास‐रिडी र रिडी‐वामीटक्सार सडकखण्ड अवरुद्ध

रातिदेखि परेको अबिरल वर्षाका कारण तम्घास‐रिडी र रिडी‐वामीटक्सार सडकखण्ड अवरुद्ध बनेको छ । मदन भण्डारी राजमार्गअन्तर्गत गुल्मीदरबार गाउँपालिकाको गौडाकोट र बिरबासमा सडकमाथिबाट पहिरो खसेपछि सडक अवरुद्ध बनेको  समाचार छ। ...

पुरा पढ्नुहोस
युवाको सक्रियतामा परम्परागत लाखे नाच सुरु

टक्सार (भोजपुर) – स्थानीय संस्कृति संरक्षण, प्रवर्द्धन र पुस्तान्तरण गर्ने उद्देश्यले भोजपुरका युवाको सक्रियतामा परम्परागत लाखे नाच सुरु भएको छ। रीतिरिवाज, वेशभूषा र संस्कृति जोगाउन युवाको सक्रियता बढेको हो। नेवार समुदायको मात्र लाखे नाच भन्ने...

पुरा पढ्नुहोस
धनुषा र सिरहा जोड्ने कमला पुल निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई ज्ञापन

जनकपुरधाम – हुलाकी राजमार्गअन्तर्गत धनुषा र सिरहा जिल्ला जोड्ने कमला नदीमा नयाँ पुलको निर्माणको माग गर्दै स्थानीयहरुले मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहलाई ज्ञापनपत्र बुझाएका छन्। आइतबार सिरहाबाट मोटरसाईकल जुलुससहित आएका सिरहा तथा धनुषाका स्थानीयले जनकपुरधामको...

पुरा पढ्नुहोस
हिउँदमा धुलोले आक्रान्त साँखु-मेलम्ची सडक वर्षासँगै हिलोले बेहाल (भिडियो)

काठमाडौँ – सिन्धुपाल्चोकबाट काठमाडौँ भित्रिने सडक वर्षाका कारण बेहाल भएको छ। मेलम्ची क्षेत्रबाट उपत्यका प्रवेश गर्ने सबैभन्दा छोटो साँखु फट्केश्वर सडक खण्डको शंखरापुर नगरपालिकाको अन्तिममा करिब डेढ किलोमिटर खण्ड वर्षाका कारण जिर्ण बनेको हो।   काठमाडौँ र...

पुरा पढ्नुहोस