प्रमुख समाचार

सिद्धार्थ एकेडेमीले बिद्यार्थीमा अनुशासन संगै उत्कृष्ट शिक्षा प्रदान गर्दै आएको बक्ताहरुको जोड

भैरहवा, चैत १० रुपन्देहीको सिद्धार्थनगर ७ भैरहवामा अवस्थित सिद्धार्थ एकेडेमी रुपन्देहीले अतिरिक्त क्रियाकलाप संगै बिद्यार्थीमा अनुशासन र उत्कृष्ट शिक्षा प्रदान गर्दै आएको एक कार्यक्रमका बक्ताहरुले जोड दिएका छन । शनिबार बिद्यालयमा आयोजित सिद्धार्थ एकेडेमी रुपन्देहीको...

पुरा पढ्नुहोस
धर्मश्री प्रतियोगितामा दाङका माधब सुवेदीले जिते गोल्ड मेडल

काठमाडौंमा संचालन भएको ६५ केजि समुहको धर्मश्री प्रतियोगितामा दाङका माधब सुवेदीले नेपालकै उत्कृष्ट प्रर्दर्शन,गर्दै गोल्ड मेडल जित्न सफल भएकाछन। काठमाडौं प्रज्ञा भवन, कमलादीमा आयोजित १७ औँ धर्मश्री प्रतियोगिताको सहभागी भर्का ...

पुरा पढ्नुहोस
आज केही प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

काठमाडौँ । हाल देशमा पश्चिमी न्यूनचापीय प्रणाली तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले हाल देशको पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा...

पुरा पढ्नुहोस
जान्नुहोस आजको विदेशी मुद्राको विनिमयदर

रासस काठमाडौं । नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आइतबार अमेरिकी डलर एकको खरिददर १३७ रुपैयाँ २६ पैसा र बिक्रीदर १३७ रुपैयाँ ८६ पैसा कायम भएको छ । युरोपियन...

पुरा पढ्नुहोस
पुर्नरउत्थानबादीलाई निस्तेज पार्न राजनीतिक हस्तक्षेप आवश्यक: भुसाल

बुटवल, चैत ९ गते । नेकपा (एकिकृत समाजवादी) का महासचिव घनश्याम भुसालले राजनीतिले सहि दिशा लिन नसक्दा पुर्नउत्थानवादी शक्तिहरु सलबलाएको बताएका छन् । पछिल्लो समय पूर्व राजा ज्ञानेन्द्र शाहको सक्रियता र उनको समर्थनमा भएका प्रदर्शनतर्फ...

पुरा पढ्नुहोस
सिरहामा नक्कली बुबा बनेर एक भारतीयलाई नागरिकता दिलाउने व्यक्ति पक्राउ

सिरहामा नक्कली बुबा बनेर एक भारतीयलाई नागरिकता दिलाउने व्यक्ति पक्राउ परेका छन्। नक्कली बुबा बन्ने नरहा गाउँपालिका–३ खोरियाका अमानत मियाँलाई प्रहरीले पक्राउ गरेको हो। नरहा गाउँपालिका–३ को वडा कार्यालयको सिफारिसमा जिल्ला प्रशासन कार्यालय, सिरहाले भारतीय...

पुरा पढ्नुहोस
प्रकाशन तथा प्रसारण सङ्घ लुम्बिनीको अध्यक्षमा :नवराज कुँवर

रुपन्देही । प्रकाशन तथा प्रसारण सङ्घ लुम्बिनीको प्रथम अधिवेशनले नवराज कुँवरको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । शनिवार सम्पन्न प्रथम साधारण तथा अधिवेशनले कुँवरको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति चयन गरेको हो...

पुरा पढ्नुहोस
सिराहामा गाउँपालिका अध्यक्षसहित दुई जना प्रहरीको नियन्त्रणमा

सिरहा। सिरहाको औरहीमा महायज्ञका नाममा दलित परिवारमाथि गरिएको जातीय विभेदको घटनामा औरही गाउँपालिकाका अध्यक्ष शिवजी यादव र सोही ठाउँका पूर्ववडाध्यक्ष तथा जनमत पार्टीका नेता दिलीप यादवलाई प्रहरीले शुक्रबार साँझ नियन्त्रणमा लिएको छ । मधेश प्रदेशका प्रहरी...

पुरा पढ्नुहोस
आजको मौसम समाचार केही भूभागमा वर्षाको सम्भावना

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको समेत आंशिक प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार हाल कोशी प्रदेश तथा मधेश प्रदेश लगायत देशको पहाडी...

पुरा पढ्नुहोस
कति पुग्यो डलर जान्नुहोस आजको बिदेशी मुद्राको विनिमयदर दर

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार आज अमेरिकी डलर एकको खरिददर १३७ रूपैयाँ २६ पैसा र बिक्रीदर १३७ रूपैयाँ ८६ पैसा कायम भएको छ । युरोपियन...

पुरा पढ्नुहोस