प्रमुख समाचार
बुटवल, १२ बैशाख । नेपाल पत्रकार महासंघ रुपन्देहीले प्रदान गर्ने उत्कृष्ट पत्रकारिता पुरस्कार रातोपाटी डटकमका लुम्बिनी प्रदेश संवाददाता तेजेन्द्र केसीलाई प्रदान गरेको छ । विहिबार एक कार्यक्रमको आयोजना गरी उत्कृष्ट पत्रकारिता पुरस्कार बुटवल उपमहानगरपालिकाका नगरप्रमुख...
पुरा पढ्नुहोसकाठमाडौँ ,आन्दोलनरत शिक्षकहरूलाई तीन दिनभित्र विद्यालय फर्किएर पठनपाठन जारी राख्न सर्वोच्च अदालतले आदेश दिएको छ । न्यायाधीश नहकुल सुवेदीको इजलासले यस्तो आदेश दिएको हो । ‘शिक्षकका जायज र संविधानसम्मत माग तत्काल सम्बोधन गर्ने सम्बन्धमा विपक्षी निकायहरुले...
पुरा पढ्नुहोसकाठमाडौं, ११ बैशाख । अमेरिकी सरकार अन्तर्गत एलन मस्कको नेतृत्वमा रहेको सरकार दक्षता विभाग (डज) ले विदेशी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) बन्द गर्ने भएको छ । यो परियोजना बन्द गर्ने निर्णयले नेपाल लगायत धेरै...
पुरा पढ्नुहोस१० वैशाख, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीमा रघुजी पन्त नियुक्त भएका छन् । प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले पन्तलाई शिक्षामन्त्री नियुक्त गरेका हुन् । शीतलनिवास स्रोतका अनुसार, पन्तको भोलि (बिहीबार) शपथ गराउने कार्यक्रम तय...
पुरा पढ्नुहोसकाठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले जम्मू कश्मीरको पहलगाममा निर्दोष पर्यटकहरूमाथि भएको बर्बर आतंकवादी हमलाको निन्दा गरेका छन् । सामाजिक सञ्जाल एक्समा उनले उक्त हमलामा परी ज्यान गुमाएकाहरूप्रति गहिरो समवेदना व्यक्त गरेका हुन् । “दुःखको...
पुरा पढ्नुहोसकाठमाडौँ – भारतको जम्मु–कस्मिरस्थित पहलगाममा मंगलबार पर्यटकको समूहमाथि बन्दुकधारीले गरेको आक्रमणमा परि कम्तीमा २६ जनाको मृत्यु भएको छ । जसमा एक जना नेपाली रहेका छन् । भारतीय सञ्चारमाध्यमहरुका अनुसार आतंककारीहरुले हिन्दूलाई छानिछानी हत्या गरेको र हत्या हुनेमा...
पुरा पढ्नुहोसराष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले परीक्षा वैशाख ११ गतेबाट सारेर २१ गतेदेखि सञ्चालन गर्ने निर्णय गरेको जानकारी दिए । आज बिहान बोर्डको बैठक बसेर निजामति कर्मचारी परिचालन गरेर भए पनि आउँदो बिहीबार ११...
पुरा पढ्नुहोसशङ्करप्रसाद पोख्रेल, रुपन्देही । राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा प्रतिनिधिसभाका सांसद चित्रबहादुर केसीले लेनिनवादी सङ्गठनात्मक सिद्धान्त ध्वसत पार्न साम्राज्यवाद लागिपरेको धारणा व्यक्त गर्नुभएको छ । राजमो लुम्बिनी प्रदेश कार्यालयको सभाकक्षमा २०८२ वैशाख ९ गते शनिबार आयोजित एक...
पुरा पढ्नुहोसकोटी प्रसाद पोख्रेल अन्तराष्ट्रिय एक्यवद्धताको लागि नेपाली जनताको मञ्चको आयोजनामा १५६औं लेनिन दिवस तथा ७७औं नेपाल कम्युनिष्ट पार्टीको स्थापना दिवस मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको दक्षिण भारत क्षेत्रिय कार्यालय अम्बतुरमा कार्यक्रम सम्पन्न भएको छ...
पुरा पढ्नुहोसभैरहवा । नेपाल पत्रकार महासंघ, रुपन्देहीले समाचार संकलनका क्रममा एपीवान टेलिभिजनका संवाददाता राधेश्याम विश्वकर्मामाथि भएको आक्रमण प्रयासमा संलग्नमाथि तत्काल कारबाहीको माग गरेका छन्। रुपन्देहीको मायादेवी गाउँपालिका–६, मर्चवारमा सोमबार तस्करहरुको समूहले पत्रकार विश्वकर्मामाथि आक्रमण प्रयास...
पुरा पढ्नुहोस









