प्रमुख समाचार
काठमाडौँ । राष्ट्रिय सहकारी अभियानले सहकारीपीडितको रकम फिर्ता गर्न माग गरेको छ । अभियानको २०८१ फागुन १७ गते रुपन्देहीको बुटवलमा सम्पन्न केन्द्रीय सचिवालय बैठकले सो निर्णय गरेको हो । अध्यक्ष गङ्गालाल सापकोटाको हस्ताक्षरमा फागुन १९ गते जारी...
पुरा पढ्नुहोसनारायण जिसी ,प्युठान ,झिमरुक राष्ट्रिय जनमाेर्चा झिमरुक गाउँकमिटीको आयोजनामा आज चाैकेमा श्रद्धाञ्जली सभा सम्पन्न भएको छ। अखिल नेपाल जनजाति सम्मेलनका नेता तथा राष्ट्रिय जनमाेर्चाका नेता अमर बहादुर पुनकाे ९ औ दिनकाे स्मृतिमा शाेक सभा भएको हाे। राष्ट्रिय...
पुरा पढ्नुहोसप्युठान ,खलंगा संघीयता बिरूद्द आन्दाेलनकाे तैयारीकाे शिलसिलामा “जनतासित राजमाे”कार्यक्रम अन्तर्गत मल्लरानी गाउँ पालिका वडा न ४ लाम्मेला खलंगामा बस्ती स्तरिय भेला कमला सुनारकाे अध्यक्षतामा सम्पन्न भएको छ। राजमाे वडा जनप्रतिनिधि द्वय उजेली सुनार,देबेन्द्रराज श्रेष्ठ र केन्द्रीय...
पुरा पढ्नुहोसस्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को चुनावलाई लिएर विद्यार्थीहरू तोडफोडमा उत्रिएका हुन्। निर्वाचनको विषयमा विद्यार्थी संगठनहरूबीच बैठक चलिरहेको बेला क्याम्पसको हलमा तोडफोड भएको क्याम्पसले जनाएको छ। आगामी चैत ५ गते क्याम्पसमा स्ववियु निर्वाचन हुँदैछ। त्यसैका लागि...
पुरा पढ्नुहोसबसन्त राज गोराथोकी । स्वर्गद्वारी प्युठान, प्युठान जिल्ला स्वर्गद्वारी नगरपालिका बाजिपुरमा स्थित अमर क्याम्पस मा अखिल (छैठौँ) का केन्द्रिय सदस्य लक्ष्मण पुन मगरको उपस्थितिमा आज अखिल (छैठौँ) अमर क्याम्पस मूल इकाई समिति द्वारा सङ्गठन दर्ता भएको...
पुरा पढ्नुहोसस्वतन्त्र विद्यार्थी युनियन चैत्र ५ गतेको चुनाबका लागि अनेरास्ववियु(छैठौं)ले रुपन्देहीका सबै क्याम्पसमा संगठन दर्ता गरेको छ। त्रिभुवन बिश्वबिधालय निर्वाचन कार्यतालिका अनुसार आज १९ गते अन्तिम समय तोकिएको थियो। बुटवल बहुमुखी क्याम्पसमा पुर्व स्ववियु सदस्य सागर...
पुरा पढ्नुहोसबसन्त राज गोराथोकी । दाङ्ग देउखुरी, गढवा बहुमुखी क्याम्पस गढवा दाङमा मिति २०८१/११/१९ गते अखिल (छैठौँ) को मूल इकाई समिति गठन भएको छ । उक्त कार्यक्रमको प्रमुख अतिथि अखिल (छैठौँ) का लुम्बिनी प्रदेश अध्यक्ष रिशव...
पुरा पढ्नुहोसकाठमाडौं :राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रिय सदस्य मोहन थापा अमेरिकामा पक्राउ परेका छन्। अमेरिकी आप्रवासन र भन्सार प्रवर्तन (आइस) ले रास्वपाका सभापति रवि लामिछानेका विश्वासपात्र थापालाई एक साता अगाडि पक्राउ गरेको हो। नेपालबाट अमेरिका जाँदै गर्दा...
पुरा पढ्नुहोसनेपालगन्ज १८ फागुन । नेपालकै सर्बाधिक पुरुस्कार राषी भएको रियालिटि सो मेरो डान्स युनिभर्स र मेरो भ्वाईस युनिभर्स सिजन २को नेपालगन्जमा हुने अडिसनको तैयारी अन्तिम चरणमा पुगेको छ । फाल्गुण २० र २१ गते नेपालगन्जको...
पुरा पढ्नुहोसखिमराज चालिसे चंडिगढ २ मार्च २०२५ मूल प्रवाह अखिल भारत नेपाली एकता समाज चंडिगढ नगर समितिद्धारा संचालित जनजाती विभाग र समता विभागको सम्युक्त भेला २ मार्च २०२५ को भव्यरुपमा सम्पन्न भएको छ। मूल प्रवाहका केन्द्रीय सदस्य दिनेश खडकाले...
पुरा पढ्नुहोस









