प्रमुख समाचार
बुटवल । प्रत्येक वर्ष चैत्र शुक्ल अष्टमीका दिन मनाइने चैते दसैँ पर्व आज नेपालीले घर घरमा नव दुर्गा भगवतीको पूजा आराधना गरी मनाउँदैछन् । वर्षमा चार नवरात्र पर्छन् । आषाढ र पौष शुक्ल पक्षमा पर्ने...
पुरा पढ्नुहोसजाजरकोटको जुनीचाँदे गाउँपालिकाको गर्खाकोट केन्द्रविन्दु भएर भूकम्प गएको छ । भूकम्प मापन केन्द्रका अनुसार शुक्रबार राति ८ बजेर १० मिनेटमा ५.२ म्याग्निच्यूडको भूकम्प गएको हो । ‘हालसम्म जिल्लामा क्षति भएको कुनैपनि विवरण प्राप्त भएको छैन’,...
पुरा पढ्नुहोसतनहुँको डुम्रे बजारदेखि लमजुङ बेशीसहरतर्फ जाँदै गरेको ग १ ख ६४९८ नम्बरको बस शुक्रबार भानु नगरपालिका–१ मोहरिया अनियन्त्रित भई पल्टिएको अवस्थामा । प्रहरीका अनुसार चार जना गम्भिरसहित बीस जना यात्रु घाइते भएका छन् । ...
पुरा पढ्नुहोसविनोद खनाल, बुटवल रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा न.१ र २ मा रहेको शंकरनगर वनबिहार तथा अनुसन्धान केन्द्र वनबाटिकाको शुक्रवार सम्पन्न चौथो अधिवेशनमा सत्ता गठबन्धनका उमेदवारलाई पराजित गर्दै विप्लव नेतृत्व नेकपा समर्थित स्वतन्त्र उमेदवार खिमलाल पाण्डे...
पुरा पढ्नुहोसकाठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टाीका सभापति रवि लामिछाने पक्राउ परेका छन् । उनलाई पक्राउ गर्न प्रहरी उनको घरमै पुगेका थिए । लामिछानेले आफू अहिल्यै गिरफ्तारी दिन तयार रहेको उल्लेख गरेकै केही समयमै प्रहरीले नियन्त्रण गरेको हो...
पुरा पढ्नुहोसकाठमाडौँ । राजमोले सङ्घीयता खारेजीका लागि काठमाडौँ केन्द्रित कार्यक्रमको कार्यतालिका सार्बजनिक गरेको छ। राजमो केन्द्रीय कार्यालयद्वारा २०८१ चैत २२ गते बागबजारमा आयोजित पत्रकार सम्मेलनमा सो जानकारी दिइएको हो । महासचिव मनोज भट्टको सञ्चालनमा अध्यक्ष तथा प्रतिनिधिसभाका...
पुरा पढ्नुहोसरमा पन्थी ,रुपन्देही समाजवादी विद्यार्थी युनियन, नेपालले आफ्नो प्रथम राष्ट्रिय महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको जनाएको छ। महाधिवेशन यही चैत २३ गते शनिबार दिउँसो १ बजे रुपन्देहीको भैरहवास्थित पटवा बैंक्वेटमा उद्घाटन हुने...
पुरा पढ्नुहोसकाठमाडौंमा चैत १५ गते दुर्गा प्रसाई नेतृत्वको राजावादी हिंसात्मक प्रदर्शनका क्रममा कोटेश्वरस्थित भाटभटेनी सुपरमार्केटमा भएको लुटपाटमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का एक जिल्ला सभापति संलग्न रहेको खुलेको छ । रास्वपाका खोटाङ जिल्ला सभापति डा. राजकुमार...
पुरा पढ्नुहोसमुलुकभरका सामुदायिक विद्यालयका शिक्षकद्वारा बिहीबार काठमाडौँको बबरमहलमा विद्यालय शिक्षा ऐन तत्काल जारी गर्न मागसहित गरिएको प्रर्दशन । प्रदर्शनमा मुलुकभरका सामुदायिक विद्यालयका स्थायी, अस्थायी, राहत दरबन्दीका शिक्षकलगायत सहभागी भएका छन् । ...
पुरा पढ्नुहोसनेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य र कुलमान घिसिङको रिटको सुनुवाइ सकिएको छ। न्यायाधीश कुमार चुडाल र नित्यानन्द पाण्डेयको इजलासमा तीन दिनदेखि निरन्तर सुनुवाइ भइरहेको यो रिटको सुनुवाइ बिहीबार सकिएको हो। सुनुवाइ सकिएसँगै...
पुरा पढ्नुहोस









