प्रमुख समाचार

महिला सहभागिता र सशक्तीकरणमा जोड दिँदै मायादेवीमा अभिमुखीकरण कार्यक्रम सम्पन्न

  रमा पन्थी ,   जेठ १९ राष्ट्रिय महिला अधिकार दिवस (जेठ १६) को अवसरमा मायादेवी गाउँपालिकामा तीन दिने महिला अधिकार अभिमुखीकरण कार्यक्रम आज सफलता साथ सम्पन्न भएको छ। कार्यक्रममा महिला जनप्रतिनिधि, महिला समूह तथा किशोरी समूहकी अध्यक्षहरु...

पुरा पढ्नुहोस
लागु औषध दुर्व्यसनी, सामाजिक अन्धविश्वास तथा कुरीति हटाउन भूमिकास्थानमा अभियान

विस्व नेपाली संवाददाता, अर्घाखाँची , अर्घाखाँची।  लागु औषध दुर्व्यसनी, सामाजिक अन्धविश्वास तथा कुरीति हटाउन अर्घाखाँचीकाे भूमिकास्थान नगरपालिकामा संचालन भएको युवा सचेतना अभियान सम्पन्न भएको छ । कानुनले बर्जित गरेपनि समाजमा लुकेर रहेको बालविवाह, महिला तथा जातीय...

पुरा पढ्नुहोस
सवारीसाधन नचलेपछि बिहानैदेखि यात्रु प्रभावित

बुटवल :यातायात व्यवसायीको आजदेखि  यातायात बन्दको घोषणा,  गरेर सार्बजनिक सवारीसाधन चलाएकाछैनन ,काठमाडौं बुटवल ,नेपागन्ज ,पोखरा देशका ठुला सहर र गाउमासमेत सार्वजनिक सवारीसाधन न चल्दा आज  बिहानैदेखि यात्रु प्रभावित भयका छन। ...

पुरा पढ्नुहोस
राजावादी समूहले भोलि उपत्यका बन्दको घोषणा गरे

राप्रपा नेपालका अध्यक्ष कमल थापा र राप्रपा सांसद दिपक सिंह लगायत पक्राउ परेको विरोधमा राजावादी समूहले उपत्यका बन्दको घोषणा गरेको छ।संयुक्त जनआन्दोलन समितिले विज्ञप्ति जारी गर्दै थापा र सिंहलाई रिहा गर्न माग गरेको छ,...

पुरा पढ्नुहोस
बाग्दुला,मच्छी,सडक नबन्दै जस लिनेहरुको लाइन

खिम बहादुर बिक  प्युठान को पुर्ब उत्तरको पुरै एरिया,अर्घाखाँची,गुल्मी का केही एरिया र बाग्लुङ जिल्ला समेतको सानो एरियाकै Life Line जिबन रेखा रुपमा यो सडक को भुमिका छ। मैले S L C( २०४९) दिनु एकदुइ...

पुरा पढ्नुहोस
भोलिदेखि सार्वजनिक यातायात बन्द गर्ने यातायात व्यवसायीको घोषणा

  यातायात व्यवसायीहरूले सोमबारदेखि देशभर अनिश्चितकालीन यातायात बन्दको घोषणा गरेका छन्।उनीहरूले गण्डकी प्रदेश सरकारले ‘राइड सेयरिङ’ नीति खारेज गर्न माग गरेका छन्, जसले निजी सवारीसाधनलाई भाडामा प्रयोग गर्न अनुमति दिन्छ।माग सुनुवाइ नभएपछि, उनीहरूले आन्दोलनस्वरूप देशभरका...

पुरा पढ्नुहोस
लुम्बिनी प्रादेशिक अस्पतालमा रक्त सञ्चार केन्द्र शुभारम्भ

बुटवल । लुम्बिनी प्रादेशिक अस्पतालमा शनिबार एकैदिन झन्डै ३ सय जनाले रक्तदान गरेर नवस्थापित रक्तसञ्चार केन्द्रको सुरुवात गरेका छन् । रूपन्देही व्यापार संघको एक करोड ५८ लाख २० हजार रुपैयाँको उपकरण सहयोगमा स्थापना गरिएको...

पुरा पढ्नुहोस
लुम्बिनी बौद्ध आर्थिक शिखर सम्मेलन सम्पन्न

१७ जेठ, लुम्बिनी । प्रदेशको आर्थिक समृद्धि र पर्यटन प्रवद्र्धन गर्न सबै तहमा बुद्धको अवधारणा कार्यान्वयन गर्नुपर्ने निष्कर्ष निकाल्दै लुम्बिनीमा आयोजित दुई दिने लुम्बिनी बौद्ध आर्थिक शिखर सम्मेलन आज सम्पन्न भएको छ । “समृद्ध प्रदेश,...

पुरा पढ्नुहोस
पेट्रोलियम पदार्थको मुल्य बढ्यो

नेपाल आयल निगमले पेट्रोल र डिजेल/मट्टितेलको खुद्रा बिक्री मूल्य बढाउने निर्णय गरेको छ । यसैगरी हवाई इन्धन सस्तो बनाएको छ। इण्डियन आयल कर्पोरेशनबाट शनिबार प्राप्त नयाँ खरिद मूल्यअनुसार पेट्रोलमा प्रतिलिटर रु. २।११ ले र डिजेलमा...

पुरा पढ्नुहोस
इट्टा भट्टामा जिउँदै जलाएको राजपुर घटनाबारे आईसीयूमै बरबराउँदैछन् आलम

ज्यान मुद्दामा जन्मकैदको सजाय उल्टी भएपछि बुधबार मात्रै कारागारमुक्त भएका मोहम्मद अफताब आलम अन्नपूर्ण न्युरो अस्पतालको आईसीयूमा भर्ना भएका छन्। मस्तिष्कघात भएपछि शुक्रबार अस्पताल भर्ना भएका आलमलाई आईसीयूमा राखेर उपचार गरिरहेको अस्पताल स्रोतले जानकारी दिएको...

पुरा पढ्नुहोस