प्रमुख समाचार

पत्रकार हत्याविरुद्व रुपन्देहीमापनी पत्रकारहरु आन्दोलित

बुटवल, चैत १६ गते । गणतन्त्रबिरुद्व काठमाण्डौमा राजावादीहरुको आन्दोलनमा मारिएका पत्रकार, मिडिया हाउस, राजनीतिक दलका पार्टी कार्यालय र व्यक्तिको घरमा भएको क्षत्रीको पत्रकारहरुले बिरोध गरेका छन् । आन्दोलनको रिपोर्टिङ गर्न गएका एभिन्युज टेलिजिनमा कार्यरत...

पुरा पढ्नुहोस
ढाकावाङ्ग-रुपन्देही समाजको शुभकामना आदानप्रदान तथा क्यालेन्डर विमाेचन कार्यक्रम सम्पन्न

टेकराज भुसाल, बुटवल ।  अर्घाखाँची ढाकावाङ्ग–रुपन्देही सम्पर्क समाजले नयाँ वर्ष २०८२ सालको भित्ते पात्रो (क्यालेन्डर) बिमोचन तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रमकाे भूमिकास्थान-रुपन्देही सम्पर्क समाजका अध्यक्ष लक्ष्मण बेलबासेले शुभारम्भ गर्नुभएको हाे। शुुभारम्भ गर्दै अध्यक्ष बेलबासेले...

पुरा पढ्नुहोस
राजावादी प्रदर्शन : २ जनाको मृत्यु, ११० घाइते

काठमाडौँ । राजावादी प्रदर्शनका क्रममा शुक्रबार काठमाडौँमा दुईजनाले ज्यान गुमाएका छन् । काठमाडौँ जिल्ला प्रहरी परिसरका अनुसार एक पत्रकार र एक प्रदर्शनकारीले ज्यान गुमाएका छन् । काठमाडौँको कीर्तिपुर नगरपालिका ४ बस्ने २९ वर्षका सबिन महर्जनलाई...

पुरा पढ्नुहोस
हट्यो काठमाडौँको तीनकुनेमा लगाइएको कर्फ्यु जनजीवन सामन्य

काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले तीनकुने क्षेत्रमा जारी गरेको कर्फ्यु आदेश हटाएको छ । काठमाडौँ प्रशासनले सार्वजनिक सूचना जारी गर्दै काठमाडौँको तीनकुने र त्यस आसपासको क्षेत्रमा लगाइएको कर्फ्यु आदेश स्थगन भएको जानकारी दिएको हो...

पुरा पढ्नुहोस
राप्रपाका उपाध्यक्ष रविन्द्र मिश्र र महामन्त्री धवल शम्शेर जबरा पक्राउ

काठमाडौं ,१५ चैत । राप्रपाका बरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र र महामन्त्री धवल शम्शेर जबरा पक्राउ परेका छन् । आन्दोलनका नाममा अराजक गतिविधि गरेको आरोपमा उनीहरुलाई काठमाडौं प्रहरी परिसरले पक्राउ गरेको हो । केएमसी अस्पतालबाट...

पुरा पढ्नुहोस
राजावादीले गरेको आगजनीमा परी एभिन्यूज टेलिभिजनका भिडियो पत्रकारको मृत्यु

काठमाडौं । काठमाडौंको तीनकुने क्षेत्रमा व्यक्तिको घरमा राजावादीहरुले आगजनी गर्दा एभिन्यूज टेलिभिजनका भिडियो पत्रकारको मृत्यु भएको छ । एभिन्यूज टेलिभिजनको प्रतिष्ठान शाखाले एभिन्यूज टेलिभिजनमा काम गर्ने भिडियो पत्रकार सुरेश रजकको आगोमा परेर मृत्यु भएको जनाएको...

पुरा पढ्नुहोस
राजावादीहरूको प्रदर्शनमा घाइते १ जनाको मृत्यु

राजावादीहरूको प्रदर्शनमा घाइते १ जनाको मृत्यु भएको छ मृत्यु हुनेमा कीर्तिपुर बस्ने २९ वर्षीय सविन महर्जन रहेको गृहमन्त्रालयका सहसचिव छवि रिजालले जानकारी दिए । ...

पुरा पढ्नुहोस
काठमाडौंमा समाजवादी मोर्चाले गर्यो बिशाल प्रदर्शन

काठमाडौंमा समाजवादी मोर्चाले प्रदर्शन गरेको छ । कुशासन र गणतन्त्र विरोधीविरुद्ध समाजवादी मोर्चाले प्रदर्शन गरेको हो । विभिन्न ठाउँबाट र्‍यालीसहित अघि बढेको प्रदर्शन भृकुटीमण्डपस्थित राष्ट्रिय सभा अगाडि पुगेको छ । अब र्‍याली जन सभामा...

पुरा पढ्नुहोस
राजतन्त्र पक्षधरहरुको प्रदर्शन उग्र

काठमाडौं । राजतन्त्र पक्षधरहरुको प्रदर्शन उग्र भएपछि अहिले तीनकुनेको अवस्था तनावग्रस्त भएको छ । भीडलाई नियन्त्रणमा लिनका लागि प्रहरीले अश्रुग्यास प्रहार गर्नुका साथै हवाई फायर समेत गरेको छ । प्रदर्शनकारीले व्यक्तिको घरमा तोडफोड गर्दै आगजनी गरेका...

पुरा पढ्नुहोस
तीनकुनेमा राजावादी समर्थकले व्यक्तिको घरमा लगाइदिए आगो

काठमाडौँ । तीनकुनेमा राजावादी समर्थकले व्यक्तिको घरमा लगाइदिए आगो लगाइदिएका छन् । ...

पुरा पढ्नुहोस