प्रमुख समाचार
काठमाडौँ । ललितपुरस्थित नेसनल ल कलेजमा अखिल (छैठौं) की केन्द्रीय कोषाध्यक्ष समष्टि बुढामगर सदस्यमा निर्वाचित हुनुभएको छ । २०८१ चैत १३ गते बुधबार सम्पन्न मतगणनामा उहाँ निर्वाचित हुनुभएको हो । आठौँ सेमेस्टरमा अध्ययनरत बुढा नेपाल विद्यार्थी...
पुरा पढ्नुहोस१३ चैत, काठमाडौं । काठमाडौंको त्रिचन्द्र क्याम्पसमा आज स्ववियु निर्वाचन हुँदैछ । यसअघि ५ चैतका लागि तोकिएको स्ववियु निर्वाचन अन्तिम समयमा स्थगित भएपछि आज हुन लागेको हो । नेविसंघका विवेक बानियाँ र श्रीधर श्रेष्ठ समूहले...
पुरा पढ्नुहोसरुपन्देही । उच्च अदालत तुलसीपुर, बुटवल इजलासले लुम्बिनी विकास कोष मातहत रहेका विद्युतीय सवारीलाई हरियो नम्बर प्लेटमा परिवर्तन गरी सञ्चालन गर्न परमादेश जारी गरेको छ । न्यायाधीशद्वय राजेश्वर तिवारी र पुण्यशिला दवाडी घिमिरेको संयुक्त इजलासले...
पुरा पढ्नुहोसरुपन्देही बुटवल तिलोत्तमा नगरपालिकाको आयोजना तथा समाजिक जागरण बिकास मञ्च रुपन्देहीको ब्यबस्थापनमा जातिय बिभेद बिरुद्द सामाजिक अन्तरघुलन अन्तरक्रिया कार्यक्रम अर्थात अभियान शुरु गरिएको छ । तिलोत्तमा नगरपालिका वडा नम्वर ६ मा सोमबार भएको कार्यक्रममा...
पुरा पढ्नुहोसबुटवल । बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीले यहि चैतमा परिषद सभा गर्ने भएको छ । संघको सोमबार बसेको कार्यसमिति बैठकले संघको विधान अनुसार यहि चैतको २५ गते परिषद सभा गर्ने निर्णय गरिएको...
पुरा पढ्नुहोसबुटवल । रुपन्देहीको शुद्धोदन गाउँपालिकामा शुद्धोदन राजाको मूर्ति स्थापना गर्ने विषयमा अन्तरक्रिया कार्यक्रम मंगलबार पालिकाको सभाहलमा एक समारोहबीच सम्पन्न भएको छ। कार्यक्रममा मूर्तिको डिजाइन, निर्माण प्रक्रिया तथा यसको ऐतिहासिक महत्वबारे छलफल गरिएको...
पुरा पढ्नुहोसरमा पन्थी । २०८१ चैत १० रुपन्देही – स्थानीय तहमा दलित तथा सीमांकित महिलाहरूको आर्थिक सशक्तिकरणलाई प्रवर्द्धन गर्न (Karuna Trust, UK) करुणा ट्रस्ट ,युके र दलित महिला संघ (FEDO), रुपन्देही को सहकार्यमा अन्तरक्रिया कार्यक्रम...
पुरा पढ्नुहोसनेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट कुलमान घिसिङलाई हटाएकोप्रति आपत्ति जनाएका छन्। प्रचण्डले कुलमानलाई हटाएर गलत गरेको र आपत्तिजनक विषय भएको बताएका हुन्। ‘देशमा जनताले चरम लोडसेडिङको...
पुरा पढ्नुहोसबालेनको मध्यरातमा कडा स्टाटस- एक हप्तामा कर्मचारीले तलब पाएनन् भने सबैलाई टुकुचामा गाडिदिन्छु काठमाडौं , ११ चैत । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले अबको एक हप्ताभित्र आफ्ना कर्मचारीले तलब नपाए सबैलाई टुकुचामा गाडिदिने चेतावनी दिएका...
पुरा पढ्नुहोसबुटवल , ११ चैत । नेकपा एमालेनिकट पत्रकारहरुको संगठन प्रेस चौतारी नेपालको अध्यक्षमा गणेश पाण्डेको नाम सर्वसम्मत घोषणा गरिएको छ । निर्वाचनबाट नेतृत्व चयन हुनुपर्ने राजेश राईको माग पूरा नभएपछि उनले दाबेदारी फिर्ता लिएसँगै...
पुरा पढ्नुहोस









