प्रमुख समाचार
११ चैत, काठमाडौं । नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्य नियुक्त भएका छन् । सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले शाक्यलाई प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त गरेको एक मन्त्रीले अनलाइनखबरलाई जानकारी दिए । आजै बसेको मन्त्रिपरिषद् बैठकले...
पुरा पढ्नुहोसकाठमाडौं : सरकारले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई बर्खास्त गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले घिसिङलाई बर्खास्त गरेको एक मन्त्रीले बताए। घिसिङलाई २०७८ साउन २५ गतेको मन्त्रिपरिषद् बैठकले प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गर्ने...
पुरा पढ्नुहोसराष्ट्रिय जनमाेर्चा तंग्रामका सक्रिय कार्यकर्ता मन बहादुर थापाकाे ममतामयी आमा हाम्रा पार्टीका सुभचिन्तक काठेखाेला गाउँपालिका वडा न ४ तंग्राम पढेरा निवासी मसिना थापाको ७४ बर्षकाे उमेरमा २०८१ चैत्र ८ गते उपचारकाे क्रममा भएको दुखद...
पुरा पढ्नुहोसबुटवल, । बुटवल उपमहानगरपालिकाले थप १ सय ६९ ईरिक्सालाई संचालन अनुमति दिएको छ । बजारमा अब्यवस्थित ईरिक्सा संचालनको गुनासो आईरहेको बेला बुटवल उपमहानगरपालिकाले ब्यवस्थापनको काम थालेको हो । दर्ता र जाचपास जस्ता आवश्यक प्रक्रिया पुरा...
पुरा पढ्नुहोसबुटवल। नेपाल पत्रकार महासंघ रुपन्देहीले ७०औं स्थापना दिवसका अवसरमा फुटसल प्रतियोगिता आयोजना गर्ने भएको छ। स्थापना दिवसको अवसरमा सञ्चारसंस्थाहरुका बीचमा एफ एन जे मिडिया कप फुटसल प्रतियोगिता र संघसंस्थाहरुका बीचमा शाइन रेसुंगा कर्पोरेट कप फुटसल...
पुरा पढ्नुहोसकाठमाडौँ, नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । अमेरिकी डलरको भाउ स्थिर रहेको छ । केन्द्रीय बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३७ रूपैयाँ २६ पैसा र बिक्रीदर १३७...
पुरा पढ्नुहोसकाठमाण्डाै – नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले सभापति बनाए हुने टिप्पणी गर्नुभएको छ । कांग्रेस बागमती प्रदेश प्रशिक्षण विभागले आज आयोजना गरेको एक कार्यक्रममा बोल्दै...
पुरा पढ्नुहोसप्रमुख तीन दल कांग्रेस, एमाले र माओवादी केन्द्रका शीर्षक नेताको बैठक सोमबार बस्ने तय भएको छ । सिंहदरबारमा सोमबार अपराह्न ४ बजे बैठक बस्ने तय भएको एक नेताले जानकारी दिए । बैठकम संक्रमणकालीन...
पुरा पढ्नुहोसबुटवल, चैत १० । नेकपा (एकिकृत समाजवादी) रूपन्देही अध्यक्षमा हिराध्वज शाह सर्वसम्मत निर्वाचित भएका छन् । आईतबार सम्पन्न पार्टीको १० औं जिल्ला अधिवेशनले शाहको नेतृत्वमा ६७ सदस्यीय जिल्ला कार्यसमिति सर्वसम्मत चयन गरेको हो । लामो...
पुरा पढ्नुहोसभैरहवा, चैत १० रुपन्देहीको सिद्धार्थनगर ७ भैरहवामा अवस्थित सिद्धार्थ एकेडेमी रुपन्देहीले अतिरिक्त क्रियाकलाप संगै बिद्यार्थीमा अनुशासन र उत्कृष्ट शिक्षा प्रदान गर्दै आएको एक कार्यक्रमका बक्ताहरुले जोड दिएका छन । शनिबार बिद्यालयमा आयोजित सिद्धार्थ एकेडेमी रुपन्देहीको...
पुरा पढ्नुहोस









