प्रमुख समाचार

चेन्नईमा एकबद्धता कार्यक्रम सम्पन्न

कोटी प्रसाद पोख्रेल मूल प्रवाह अखिल भारत नेपाली एकता समाज दक्षिण भारत क्षेत्रीय समिति अन्तर्गत चेन्नई पूर्व पश्चिम उत्तर र दक्षिण संयुक्त नगर समितिको आयोजनामा नेपालमा राष्ट्रिय जनमोर्चाले आयोजित प्रतिगमनको विरुद्ध गणतन्त्रको रक्षा कार्यक्रम प्रति...

पुरा पढ्नुहोस
गुल्मीमा मोटर साइकल दुर्घटनामा परी एक युवकको मृत्यु

  गुल्मीमा मोटर साइकल दुर्घटनामा परी एक जना युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा दाङको गडवा गाउँपालिका –३ गोबडियाका २७ वर्षीय निशान चौधरी रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी एवं प्रहरी नायव उपरिक्षक...

पुरा पढ्नुहोस
त्रिभुवन विमानस्थलबाट हुने मानव तस्करीको नयाँ रूप : भिजिट भिसाको नाममा मौलाउँदै ‘सेटिङ’

काठमाडौं  , नेपाली नागरिकहरूलाई वैदेशिक भ्रमणको आडमा खाडी मुलुकहरूमा अवैध रूपमा पठाउने र तिनको श्रम शोषण गराउने मानव तस्करीको प्रवृत्ति फेरि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मौलाउन थालेको छ। विगतमा सुरक्षाका लागि कडाइ गरिए पनि पछिल्लो...

पुरा पढ्नुहोस
तरुण दलको अधिवेशनमा खुकुरी हानाहान, ४ जना घाइते

लमजुङ । लमजुङमा कांग्रेसनिकट युवा संगठन तरुण दलको जिल्ला अधिवेशनमा दुई पक्षबीच खुकुरी हानाहान भएको छ । सदरमुकाम बेंसीशहरमा शनिबार आयोजित पाँचौं जिल्ला अधिवेशन उद्घाटन सत्रको क्रममा विवाद हुँदा खुकुरी हानाहान भएको हो । घटनामा ४...

पुरा पढ्नुहोस
जापानमा ‘जातीय भेदभावको अन्त्य र समानताको उदय’ विषयमा अन्तरसंवाद कार्यक्रम हुने

जापान । ग्लोबल फोरम जापानद्वारा ‘जातीय भेदभावको अन्त्य र समानताको उदय’ विषयमा अन्तरसंवाद कार्यक्रम आयोजना हुने भएको छ। “जातीय भेदभावको अन्त्य, समानताको उदय” भन्ने अभियानअन्तर्गत आयोजित यस कार्यक्रममा राष्ट्रिय दिवसको अवसरमा शुभकामना आदानप्रदान सहित सामाजिक एवम्...

पुरा पढ्नुहोस
हावाहुरीले रुख ढलेर च्याप्दा सुनवलमा २ जनाको मृत्यु

शुक्रवार एक्कासी आएको हावाहुरीले रुख ढलेर च्याप्दा पश्चिम नवलपरासीको सुनवलमा २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सुनवल ७ चारपाला बस्ने ३० वर्षिया मिरा वयम्बु र सोही वडाका ४० वर्षिय दुर्गाबहादुर पुन रहेको...

पुरा पढ्नुहोस
खुर्पा प्रहार गरी सात वर्षीया छोरी र पाँच बर्षिय भातिजोको हत्या

२ जेठ, चितवन। एक व्यक्तिले आज धारिलो हतियार प्रहार गरी दुई बालबालिकाको हत्या गरी आफूलेसमेत आत्महत्याको प्रयास गरेका छन् । भरतपुर महानगरपालिका–२५ किसान चोक नजिक घर भएका ४२ वर्षीय लीलाराज गिरीले धारिलो हतियार प्रहार गरी...

पुरा पढ्नुहोस
अखिल (छैठौँ) द्वारा दाङका शैक्षिक संस्थाहरूमा जनचेतनामूलक अभियानको उद्घाटन

  दाङ, घोराही – विद्यार्थी दिवसको अवसर पारेर अखिल (छैठौँ) ले “निराशा, पलायन र लागू औषध विरुद्धको अभियान” जहाँ शैक्षिक संस्था तेहा अखिल(छैठौँ) अन्तर्गत शैक्षिक संस्थाहरूमा जनचेतनामूलक कार्यक्रमको औपचारिक उद्घाटन गरेको छ। अभियानको उद्घाटन कार्यक्रम घोराही–१४...

पुरा पढ्नुहोस
कीर्ते कागजात बनाउने कारखानामा छापा, तीनजना पक्राउ

  काठमाडौंको तारकेश्वर नगरपालिकामा रहेको कीर्ते कागजात बनाउने कारखानामा नेपाल प्रहरीले छापा मारेको छ । तारकेश्वर नगरपालिका-७ स्थित फुटुङमा विभिन्न सरकारी कार्यालय, स्थानीय तह, बैंक तथा वित्तीय संस्था, शैक्षिक प्रमाणपत्र आदि कीर्ते गरी नक्कली बनाउने...

पुरा पढ्नुहोस
असफल सोभियत अन्तरिक्ष यान अन्ततः हिन्द महासागरमा दुर्घटनाग्रस्त

  सोभियत युगको एउटा अन्तरिक्ष यान अन्ततः प्रक्षेपण गरिएको ५३ बर्ष पछि आज पृथ्वीमा फर्किएको छ । १९७२ मा सोभियत संघले प्रक्षेपण गरेको शुक्र ग्रहको ल्यान्डर कोस्मोस ४८२, मे १०, २०२५ मा पृथ्वीको वायुमण्डलमा पुनस्...

पुरा पढ्नुहोस