प्रमुख समाचार

कसैले चाहदैमा राजा फर्किन सक्दैनन् : खत्री

दाङ, २५ बैशाख । राष्ट्रिय जनमोर्चा लुम्बिनी प्रदेशका अध्यक्ष बोम बहादुर खत्रीले कसैले चाहदैमा राजतन्त्र फर्किन नसक्ने बताउनुभएको छ । राष्ट्रिय जनमोर्चा तुलसीपुर नगरसमितिले बिहिबार तुलसीपुरमा गरेको प्रतिगमन विरुद्धको बिरोध सभालाई सम्बोधन गर्दै उहाँले कसैले...

पुरा पढ्नुहोस
नेपाल रेडक्रस साेसाइटी मच्छी उपशाखाले मनायो विश्व रेडक्रस दिवस

  प्युठान ,२०८२वैशाख २५, अर्थात विश्व रेड्क्रस दिवस तथा जाँ हेनरी ड्युना को जन्म दिनकाे अवसरमा नेपाल रेड्क्रस सोसाइटी मच्छी उपशाखाको आयोजनामा तथा युवा रेडक्रस साेसाईटी गाैमुखी क्याम्पसकाे आतिथ्यतामा “मानवताकाे साथमा On the Side of...

पुरा पढ्नुहोस
अखिल क्रान्तिकारीद्वारा सम्मान

२५ बैशाख, बुटवल । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) रुपन्देहीले स्ववियु निर्वाचनमा निर्वाचित विद्यार्थी नेताहरुलाई सम्मान गरेको छ । बिहीबार बुटवलमा एक कार्यक्रमको आयोजना गरि नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का केन्द्रीय सदस्य...

पुरा पढ्नुहोस
पाकिस्तानका विभिन्न सहरमा भारत द्वारा ड्रोन आक्रमण रक्षा प्रणाली र राडार निष्क्रय पारेको दाबी

काठमाडौं । भारतले पाकिस्तानको लाहोरस्थित वायु रक्षा प्रणालीलाई निष्प्रभावी बनाइएको दाबी गरेको छ । आजै विहान भारतीय सशस्त्र बलले पाकिस्ताका कयौं स्थानमा वायु रक्षा राडार र प्रणालीहरुलाई निशाना बनाएको भारतीय रक्षा मन्त्रालयले जनाएको छ...

पुरा पढ्नुहोस
राष्ट्रिय जनमाेर्चा बागलुङको बिरोध सभा बुर्तिबाङ बजारमा सम्पन्न

राष्ट्रिय जनमाेर्चा बागलुङले “प्रतिगामी खतरा बिरुद्ध संघर्ष गराै गणतन्त्रको रक्षा गराैं ´´ भन्ने उदघाेषका साथ २०८२ बैशाख २० गते देखि २६ गते सम्म सञ्चालित पालिका केन्द्रीय संघर्षको कार्यक्रम अन्तरगत २०८२ बैशाख २४ गते बुर्तिबाङ...

पुरा पढ्नुहोस
भारतीय आक्रमणमा पाकिस्तानका मसुद अजहरको परिवारका १० सदस्य मारिएको पुष्ठि

गएराति भारतले पाकिस्तानमाथि गरेको आक्रमणमा आफ्नो परिवारका १० सदस्य मारिएको  मसुद अजरहरले बताएका छन्। अजहर राष्ट्रसंघद्वारा आतंकवादी घोषित व्यक्ति हुन्। उनी जैस ए मोहम्मद नामक आतंकवादी संगठनका मुखिया पनि हुन्। अजहरले पाकिस्तानको बहावलपुरस्थित शुभानअल्लाह मस्जिदमा भएको...

पुरा पढ्नुहोस
भारतले पाकिस्तानमा गर्यो हवाइ हमला

भारतले पाकिस्तानका नौ जग्गामा हमला गरेको भारतीय संचार माध्यामहरुले बताएकाछन।आज राती १:३० बजे भारतले पाकिस्तानका पोक लगायत नौ ठाउंमा हवाइ हमला गरेको ।भारतीय मिडियाहरुले बताएकाछन।भारतले उक्त हमलालाइ अप्रेसन सिन्दुर नाम दिएको छ। ...

पुरा पढ्नुहोस
श्रीमतीको मोबाइलमा अर्कै पुरूषको फोटो देखेपछि श्रीमानले गरे हत्या

पाँच वर्षदेखि सम्बन्धमा थियो खटपट, पल्टनबाट फर्किएको डेढ घण्टामै श्रीमतीको हत्या आइतबार सुर्खेतको भेरीगंगा नगरपालिका–१२ झिगेनारा एक महिलाको शव फेला पर्‍यो। भेरीगंगा नगरपालिका–१२ को डम्पिङ साइटको पानी खोल्सामा डुबेको अवस्थामा बिहान ५ बजे शव फेला...

पुरा पढ्नुहोस
आजको युगमा सामन्ती ब्यबस्था चल्दैन – खत्री

दाङ राष्ट्रिय जनमोर्चाका लुम्बिनी प्रदेश अध्यक्ष बोमबहादुर खत्रीले आजको युगमा सामन्ती ब्यबस्था नचल्ने बताउनु भएको छ । उहाले भन्नु भयो आजको युग लोकतन्त्र र नागरिक सर्बोच्चताको युग हो त्यसैले कसैको परिबार र सन्तान भएको कारण...

पुरा पढ्नुहोस
पानी परेर हिलाम्मे भएपछि नारायणघाट–बुटवल सडक फेरि अवरुद्ध

काठमाडौँ । नारायणघाट–बुटवल सडक खण्ड पुनः अवरुद्ध भएको छ। नवलपरासीको दाउन्ने खण्डमा पानी परेका कारण सडक अवरुद्ध भएको हो। चार लेनमा विस्तार भइरहेको सडक आज बिहान परेको पानीले हिलाम्मे भएपछि यातायात अवरुद्ध भएको प्रहरीले जनाएको...

पुरा पढ्नुहोस