प्रमुख समाचार

ढुंगाले हान्दै गाईलाई नदिमा धकेल्नेहरुलाई प्रहरीले खोजी गर्दै

बाजुराको जगन्नाथ गाउँपालिका वडा नं. ६ काप्रेमा गाईलाई ढुंगाले हानेर खोलामा धकलेको भिडियो सार्वजनिक भएपछि जिल्ला प्रशासन कार्यालयले कदम चालेको हो । प्रशासनले घटनामा संलग्न व्यक्तिहरूसहित वडाध्यक्षलाई सदरमुकाम झिकाउन निर्देशन दिएको छ । स्थानीय एक...

पुरा पढ्नुहोस
नवलपरासीमा गाईगोरुलाई निर्दयी व्यवहार गर्दै लगिंदै गरेको अवस्थामा पक्राउ

  नवलपरासी (ब.सु.प.)— सुनवल नगरपालिका वडा नं. १२, हर्कट्टा स्थित भित्री सडकखण्डमा उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको बा. प्रदेश ०३-००१ ख ३४७५ नम्बरको मिनी ट्रकलाई चेकजाँच गर्ने क्रममा प्रहरीले गाईगोरुलाई निर्दयी व्यवहार गरिएको अवस्थामा फेला पारेको...

पुरा पढ्नुहोस
राम्दी,दर्पुक,रानीमहल सडकखण्डमा काम गर्ने दुई जना मजदुरको मृत्यु

  पाल्पा – कालीगण्डकी कोरिडोर अन्तर्गत राम्दी–दर्पुक–रानीमहल सडकखण्डमा काम गर्ने दुई जना मजदुरको मृत्यु भएको छ । दुबैजनाको शव पाल्पाको बगनासकाली–६, यम्घा माइचउरस्थित कालीगण्डकी नदी किनारमा फेला परेको प्रहरीले जनाएको छ । कालीगण्डकी कोरिडोर अन्तर्गतको सडकमा...

पुरा पढ्नुहोस
त्रिभुवन विश्वविद्यालय क्याम्पसको स्ववियु चुनाव सर्‍यो, ८ गते हुने

  ३ चैत, काठमाडौं । त्रिवि, विश्वविद्यालय क्याम्पसको स्ववियु निर्वाचन ८ गतेसम्मका लागि सरेको छ । विश्वविद्यालय क्याम्पसमा चैत ५ गतेका लागि तय भएको निर्वाचन ८ गते हुनेगरी निर्वाचन समितिले सूचना सार्वजनिक गरेको हो । त्रिवि...

पुरा पढ्नुहोस
देश ग्रे लिस्टबाट हट्न ठूलो कसरत गर्नुपर्ने

  नेपाल यसअघि सन् २००८ मा ग्रे लिस्टमा पर्दा त्यसबाट बाहिर निकाल्न आईएमएफले ठूलो मद्दत गरेको थियो । २०१२ मा नेपाल झन्डै कालोसूचीमा परेको थियो । ३ चैत, काठमाडौं । नेपाल सम्पत्ति शुद्धीकरण विरुद्धको अन्तरसरकारी निकाय...

पुरा पढ्नुहोस
अम्बालामा संघियता खारेजीको आन्दोलन प्रति ऐक्यवद्धता सभा सम्पन्न

  खिमराज चालिसे चंडिगढ भारतको हरियाणा राज्यको अम्बालामा राजमोको आयोजनामा चैत्र २४ गते देखि शुरु हुने संघियता विरुद्धको काठमाण्डौं केन्द्रीत आन्दोलनप्रति मूल प्रवाह अम्बाला नगर समितिको आयोजनामा प्रचारात्मक तथा ऐक्यवद्धता सभा आज १६ मार्च २०२५ को सम्पन्न...

पुरा पढ्नुहोस
पोखरामा वडा अध्यक्षमाथि रड प्रहारको प्रयास

कास्की । पोखरा महानगरपालिका वडा नम्बर २१ मा पोखरी मिचेर घर बनाउन खोज्ने विषयलाई लिएर स्थानीय भूपेन्द्र गिरीले वडाध्यक्ष दीपक सुवेदीमाथि रड प्रहारको प्रयास गरेका छन् । शनिबार वडाध्यक्ष सुवेदी नगर प्रहरीसहित उक्त स्थानमा पुगेका...

पुरा पढ्नुहोस
पेट्रोलमा प्रतिलिटर ५  र डिजेलमा प्रतिलिटर ४ रुपैयाँले मुल्य घट्याे

रुपन्देही  । नेपाल आयल निगमले इन्धनको मुल्य घटाएको छ । निगमले आज रातिदेखि लागु हुनेगरी पेट्रोल, डिजल र मट्टीतेलको मुल्य घटाएको हो । शनिबार बसेको निगम संचालक समितिको बैठकले पेट्रोलमा प्रतिलिटर ५  तथा डिजेल र...

पुरा पढ्नुहोस
चित्र बहादुर केसीको संयोजकमा बृहत संघीयता बिरोधि खुकुलो मोर्चा गठन

काठमाडौँ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा प्रतिनिधिसभाका सांसद चित्रबहादुर केसीलाई संयोजकमा चयन गर्दै सङ्घीयता विरुद्ध राष्ट्रिय अभियान पुनर्गठन भएको छ । सङ्घीयता खारेजीका लागि काठमाडौँकेन्द्रित आन्दोलनको पूर्वसन्ध्यामा २०८१ चैत २ गते काठमाडौँमा आयोजित कार्यक्रममाझ सो समिति...

पुरा पढ्नुहोस
होली पर्वको अवसरमा शुभकामना आदानप्रदान

बुटवल । होली पर्वको अवसर पारेर जापान कराँते डो कोशिकाई सितोरियो संघ नेपाल, लुम्विनी प्रदेश समितिले शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ । होलीको अवसरमा बुटवल फूलबारीमा शुक्रबार एक कार्यक्रमको आयोजना गरि बुटवल क्षेत्रका खेलाडी...

पुरा पढ्नुहोस