अन्तर्राष्ट्रिय

इरानमाथि अमेरिकी आक्रमण ‘गलत’ ´मूर्खता र लापरबाहीपूर्ण’ : आइक्यान

  जेनेभा । इरानका आणविक केन्द्रहरूमा अमेरिकी सेनाले गरेको सैन्य आक्रमण ’मूर्खता र लापरबाहीपूर्ण’ भएको नोबेल शान्ति पुरस्कार विजेता आणविक हतियार उन्मूलन अन्तर्राष्ट्रिय अभियानका प्रमुखले आइतबार बताउनुभएको छ । ‘इरानमाथि इजरायलको आक्रमणमा सामेल भएर अमेरिकाले अन्तर्राष्ट्रिय कानुन...

पुरा पढ्नुहोस
दैलेखमा १ अर्ब १२ करोड घनमिटर मिथेन ग्यासको भण्डारण रहेको :पुष्टि

काठमाण्डाै:  दैलेखको जलजलेमा १ अर्ब १२ करोड घनमिटर मिथेन ग्यासको भण्डारण रहेको पुष्टि भएको छ । चाइना जिओलोजिकल सर्भेको भौगर्भिक अध्ययन र चीनकै सीएनपीसी सीबु इन्जिनियरिङ कम्पनीले गरेको ड्रिलिङको प्रारम्भिक प्रतिवेदन अनुसार १ अर्ब...

पुरा पढ्नुहोस
इजरायलले आक्रमण नरोके , परमाणु कार्यक्रमबारे वार्ता हुँदैन :ईरान

तेहरान,एजेन्सी । इरानले इजरायलबाट भइरहेको आक्रमण नरोकिएसम्म परमाणु कार्यक्रमका विषयमा कुनै किसिमका वार्ता शुरु नहुने बताएको छ । इरानका विदेशमन्त्री अब्बास अरागचीले युरोपेली नेताहरुसँगको भेटमा आक्रमण भइरहेको बेला परमाणु कार्यक्रमसम्बन्धि कुनै वार्ता शुरु हुन नसक्ने...

पुरा पढ्नुहोस
इजरायल द्वारा ईरानमाथि हामला

तेहरान, ३० जेठ । इरानको राजधानी तेहरानको उत्तरपूर्वमा विस्फोट भएको छ  । सरकारी समाचार एजेन्सी नूर न्यूजले सो बिष्फोटको पुष्टी गरेको हो ।   इजरायली वायुसेनाले इरानमा हमला गरेको एक्सियोस समाचार एजेन्सीले रिपोर्ट गरेको छ । दुई...

पुरा पढ्नुहोस
भारतको गुजरातमा एयर इन्डियाको विमान दुर्घटना त्यसमा सवार सबै २४२ जनाको मृ’त्यु

भारतको गुजरातस्थित अहमदाबादमा एयर इन्डियाको विमान दुर्घटना हुँदा त्यसमा सवार सबै २४२ जनाको मृ’त्यु भएको भारतीय संचार माध्यमहरुले जनाएकाछन  । समाचार एजेन्सी एपीले गुजरातका प्रहरी कमिश्नरलाई उद्धृत गर्दै विमानमा सवार कोही पनि जीवित नरहेको...

पुरा पढ्नुहोस
चीन एक नम्बर हुँदा अमेरिका बन्नेछ असान्दर्भिक

काइल चान वर्षौंदेखि सिद्धान्तकारहरूले ‘चिनियाँ शताब्दी’को सुरुवातको परिकल्पना गर्दै आएका छन्। त्यस्तो युगमा अन्ततः चीनले आफ्नो विशाल आर्थिक र प्राविधिक क्षमता उपयोग गरेर अमेरिकालाई उछिन्ने छ र विश्वशक्तिलाई बेइजिङको वरिपरि गोलबद्ध गर्नेछ। त्यो शताब्दी सायद यसअघि...

पुरा पढ्नुहोस
चिनियाँ पाकिस्तानी जेटले राफेल खसालेपछि विश्वभर हडकंप

काठमाडौं,  चिनियाँ लडाकु विमानले पश्चिमी निर्मित भारतीय विमानलाई हवाई युद्धमा ‘पराजित’ गरेपछि विश्वभरि रक्षा उद्योगमा चिन्ता बढेको जनाइएको छ । वाशिङ्गटन एक्जामिनर म्यागाजिनले उल्लेख गर्दै लेखेको समाचारमा चीनमा निर्मित जेट पाकिस्तानले खरिद गरेको थियो...

पुरा पढ्नुहोस
ओडिसास्थित कीट विश्वविद्यालयमा अर्कि नेपाली छात्रा मृत फेला

भारतको ओडिसास्थित कीट विश्वविद्यालयमा अध्ययनरत एक नेपाली छात्रा मृत फेला परेकी छिन् । बिहीबार साँझ नेपाली विद्यार्थी कलेजको होस्टलमै मृत फेला परेको त्यहीँ अध्ययनरत एक विद्यार्थीले बताए । छात्रा पर्साको वीरगन्ज निवासी भएको बताइएको छ...

पुरा पढ्नुहोस
पाकिस्तानीलाई ४८ घन्टाभित्र भारत छोड्न उर्दी, भिसा रोकसँगै कूटनीतिज्ञलाई पनि फिर्ता पठाइने

काठमाडौं। भारतले पाकिस्तानी नागरिकलाई भिसा दिन रोक लगाएको छ। जम्मू कश्मिरमा २६ जनाको ज्यान जानेगरी आतंककारी आक्रमण भएपछि भारतले पाकिस्तानी नागरिकलाई भिसा दिन रोक लगाएको हो। भारतीय खुफिया एजेन्सीहरूले उक्त आक्रमणमा पाकिस्तानी आतंककारी संगठन लश्कर-ए-तोयबाको संलग्नता...

पुरा पढ्नुहोस
अमेरिकामा आयात हुने वस्तुमा दश प्रतिशत आयात कर लाग्ने राष्ट्रपति ट्रम्पको घोषणा

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा आयातित सबै वस्तुमाथि १० प्रतिशत भन्सार शुल्क अर्थात् आयकरको घोषणा गर्नुभएको छ । उहाँले भोलिदेखि लागू हुने कर नीति विश्व व्यापारका लागि महत्त्वपूर्ण क्षण हुने विश्वास व्यक्त गर्नुभएको...

पुरा पढ्नुहोस