प्रमुख समाचार

पेट्रोलमा प्रतिलिटर ५  र डिजेलमा प्रतिलिटर ४ रुपैयाँले मुल्य घट्याे

रुपन्देही  । नेपाल आयल निगमले इन्धनको मुल्य घटाएको छ । निगमले आज रातिदेखि लागु हुनेगरी पेट्रोल, डिजल र मट्टीतेलको मुल्य घटाएको हो । शनिबार बसेको निगम संचालक समितिको बैठकले पेट्रोलमा प्रतिलिटर ५  तथा डिजेल र...

पुरा पढ्नुहोस
चित्र बहादुर केसीको संयोजकमा बृहत संघीयता बिरोधि खुकुलो मोर्चा गठन

काठमाडौँ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा प्रतिनिधिसभाका सांसद चित्रबहादुर केसीलाई संयोजकमा चयन गर्दै सङ्घीयता विरुद्ध राष्ट्रिय अभियान पुनर्गठन भएको छ । सङ्घीयता खारेजीका लागि काठमाडौँकेन्द्रित आन्दोलनको पूर्वसन्ध्यामा २०८१ चैत २ गते काठमाडौँमा आयोजित कार्यक्रममाझ सो समिति...

पुरा पढ्नुहोस
होली पर्वको अवसरमा शुभकामना आदानप्रदान

बुटवल । होली पर्वको अवसर पारेर जापान कराँते डो कोशिकाई सितोरियो संघ नेपाल, लुम्विनी प्रदेश समितिले शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ । होलीको अवसरमा बुटवल फूलबारीमा शुक्रबार एक कार्यक्रमको आयोजना गरि बुटवल क्षेत्रका खेलाडी...

पुरा पढ्नुहोस
अखिल नेपाल शिक्षक संघ प्युठानको सम्मेलन सम्पन्न खड्काको अध्यक्षतमा ३९ सदस्य जिल्ला समिति

प्युठान , अखिल नेपाल शिक्षक संघ प्युठानको पाचौं जिल्ला सम्मेलन पुन्यखोला प्युठानमा शनिबार  सम्पन्न भएको छ। सम्मेलनका प्रमुख अतिथि तथा अखिल नेपाल शिक्षक संघका केन्द्रिय महासचिव चक्रपाणी पौडेलले समाजको सबैभन्दा बौद्धिक र समाजलाई उज्यालो छर्ने...

पुरा पढ्नुहोस
समाजवादी मोर्चाले चैत्र १५ गते गणतन्त्रको पक्षमा काठमाडौंमा प्रर्दशन गर्ने

समाजवादी मोर्चा, नेपाल चैत्र १५ गते काठमाडौं पर्दशन गर्ने भएको छ ,आज पत्रकार सम्मेलन गर्दै मोर्चाले उक्त कुरा बताएको हो  ।प्रेस विज्ञप्तिमा मोर्चाका चार जना नेताहरुको हस्ताक्षर गरेका पढ्नुहोस पुण पाठ  प्रेस विज्ञप्ति । प्रेस...

पुरा पढ्नुहोस
बाँकेको बालसुधार गृहमा झडप

बाँकेको बालसुधार गृहमा झडप हुँदा ६ जना घाइते भएका छन् भने प्रहरी टोलीले ५० जनालाई नियन्त्रणमा लिएको छ। डुडुवास्थित जयेन्दु बालसुधार गृहमा गएराति झडप भएको थियो। झडपमा ६ जना बालबन्दी घाइते भएको जिल्ला प्रहरी कार्यालय,...

पुरा पढ्नुहोस
तराई र मधेसमा आज होली मनाइँदै

रुपन्देही ,रङहरूको पर्व होली आज तराई तथा मधेसका जिल्लामा हर्षोल्लासपूर्वक मनाइँदै छ । हिमाली एवं पहाडी जिल्लामा होली (फागुपूर्णिमा) मनाइएको भोलिपल्ट तराईका जिल्लामा होली मनाउने परम्पराअनुसार आज यस क्षेत्रमा होली मनाउन लागिएको हो । आज...

पुरा पढ्नुहोस
गोपाल सेवा समिती क्षेत्र नम्बर ५ द्धारा होलि मिलन तथा शुभकामना आदानप्रदान

लुम्बिनी, फागुन २९ गोपाल सेवा समिती क्षेत्र नम्बर ५ रुपन्देहीले आज बिहीबार एक कार्यक्रमका बिच होलि मिलन तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ । क्षेत्र नम्बर ५ का क्षेत्रिय अध्यक्ष रामबेलास यादवको अध्यक्षता तथा...

पुरा पढ्नुहोस
नवलपरासीमा घुमुवा प्रहरीकै सेटिङमा चोरी तस्करी

  फोटो रुपन्देही खबर उर्मिला यादव , नवलपरासी, फागुन २९ पश्चिम नवलपरासीमा दिन दुई गुणा रात चार गुनाका दरले चोरी तस्करी भइरहेको छ । भारतसंग सिमाना जोडिएका नवलपरासीका बिभिन्न नाकाबाट प्रहरीकै मिलोमतोमा तस्करी बढेको एक स्रोतले बताएको छ...

पुरा पढ्नुहोस
दुर्गा मोडेल एकेडेमी सियारी २ मा शुभकामना आदान प्रदान तथा बिदाई कार्यक्रम सम्पन्न

भैरहवा, फागुन २८ दुर्गा मोडेल एकेडेमी सियारी २ चंठा रुपन्देहीमा अध्ययरत कक्षा ९ का बिद्यार्थीहरुले आज एक कार्यक्रमका बिच कक्षा १० बिद्यार्थीहरुलाई शुभकामना आदान प्रदान तथा बिदाई कार्यक्रम सम्पन्न गरेका छन । कक्षा ९ का...

पुरा पढ्नुहोस