प्रमुख समाचार

रास्वपा सभापति रवि लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी

  काठमाडौं । सहकारीको रकम हिनामिना प्रकरणमा  राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछाने विरुद्ध पक्राउ पूर्जी जारी भएको छ। कास्की जिल्ला अदालतले लामिछानेलाई पक्राउ गर्न प्रहरीलाई अनुमति दिएको हो। ...

पुरा पढ्नुहोस
स्थाइ कमिटी सदस्यलेनै सार्वजनिक आलोचना गर्नु कम्युनिष्ट नीति बिपरित: गिरधारिलाल न्यौपाने

रुपन्देही नेकपा एमालेका केन्द्रिय सदस्य ,तथा लुम्बिनी प्रदेश सांसद गिरिधारीलाल न्यौपानेले नेतृत्वको सार्वजनिक आलोचना गर्नु कम्युनिष्ट नीति र सिद्धान्त बिपरित रहेको बताउनुभयको छ। स्थाइ कमेटी सदस्य बिंदा पांडेले सार्वजनिक रूपमा एमाले को भवन सिल्यानास सम्बन्धमा...

पुरा पढ्नुहोस
मलामी पनि नभेटिने गरी रित्तियो दैलेखको गडीगाउँ ,जंगली जनावर र वनमाराको राज

दैलेख । जिल्ला सदरमुकामबाट निकै टाढा रहेको महावु गाउँपालिका(५ कासिकाँध गडीगाउँ पुग्दा जोकोहीको चित्त दुख्छ । यो गाउँमा पुराना बस्ती देखिए पनि मानिसको चहलपहल भने शून्यप्रायः छ । फाट्टफुट्ट भेटिने ज्येष्ठ नागरिक भन्छन्, ‘बस्ती...

पुरा पढ्नुहोस
बागलुङमा दुइसय घरधुरी भएको सिंङ्गो गाउनै तरकारी खेतिमा व्यस्त

  रुपन्देही  : बागलुङको ढोरपाटन नगरपालिका–५ का दुई सय २० घर धुरीका किसान व्यावसायिक तरकारी खेतीबाट जीविकोपार्जन गर्दै आएका छन्। विसं २०७५ देखि तरकारी खेतीमा लागेका किसानले अहिले गाउँका बाँझो जग्गाको सदुपयोग गरी तरकारी लगाउन थालेका...

पुरा पढ्नुहोस
महाशक्ति अमेरिकालाई नेपालले पछार्याे

  अमेरिकाविरुद्धको पहिलो टी–२० खेलमा नेपाल विजयी भएको छ। अमेरिकाको टेक्सासस्थित डलासमा शुक्रबार विहान सकिएको खेलमा नेपालले दीपेन्द्रसिंह ऐरीको अलराउन्डर प्रर्दशनमा १७ रनको जित निकालेको हो । नेपालले दिएको १६५ रनको लक्ष्य पछ्याएको घरेलु टोली अमेरिकाले...

पुरा पढ्नुहोस
चित्र बहादुर केसी.को चेतावनीः संघियता खारेज नभए संघियताले देश खारेज गर्छ

गोपाल प्रसाद भट्टराई कार्तिक–०२,अर्घाखाँची राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्र बहादुर के.सी.ले मुलुकबाट संघियता खारेज नभए संघियताले देश खारेज गर्ने चेतावनी दिनुभएको छ । राजनितिक, सामाजिक वा आर्थिक कुनैपनि पक्षले संघियताको भारी बोक्न नसक्ने भन्दै अध्यक्ष के.सी.ले सात प्रदेश चलाउने खर्चले...

पुरा पढ्नुहोस
देशभरको तापक्रम घट्दै , तराईमा हुस्सु

रुपन्देही – हाल देशभर पश्चिमी वायुको प्रभाव रहनुका साथै कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भागमा स्थानीय वायुको पनि केही प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। देशबाट मनसुन बाहिरिएसँगै काठमाडौं उपत्यकालगायत देशका विभिन्न...

पुरा पढ्नुहोस
दुध नलिएपछि डिडिसीमा तालाबन्दी

दुग्ध विकास संस्थान (डिडिसी) ले बिहीबारदेखि निजी संस्था/फार्म तथा निजी डेरीबाट सङ्कलन भएको दुध नलिने निर्णय गरेपछि काभ्रेपलाञ्चोक जिल्लामा रहेका निजी डेरी तथा फार्म सञ्चालकहरूले डिडिसी बनेपा सङ्कलन केन्द्रमा तालाबन्दी गरेका छन् । आफूलाई कुनै...

पुरा पढ्नुहोस
हेर्नुहोस आजको रासिफल

मेष  : आकस्मिक धनलाभ हुनेछ। टाढिएका मित्रसँग नजिकिने समय छ। कुनै महत्त्वपूर्ण कामको जिम्मेवारी आइलाग्नसक्छ। प्रणयप्रसङ्गका लागि श्रेष्ठ समय रहेको छ। आफन्तहरूको सहयोगले कामहरू अगाडि बढ्नेछन्। भाग्यशाली रङ खैरो र अंक ७ रहेको छ। प्रेम र...

पुरा पढ्नुहोस
ह्युस्टनमा दशै ,तिहार सांस्कृतिक सांझ हुने

  रुपन्देही :  ह्युस्टनमा दशैं तिहारको अवसरमा  ह्युस्टनमा   साङ्गीतिक कार्यक्रम हुने भएको छ। यही अक्टोबर १९ शनिवार भिआइपी मुभमेण्टले ह्युस्टन पशुपति मन्दिर परिसरमा दिउँसो दुई बजेदेखि साँझ आठ बजेसम्म कार्यक्रम गर्न लागिएको आयोजकले  बताय। नेपाली गीत-सङ्गीतको...

पुरा पढ्नुहोस