प्रमुख समाचार

गुफा सहकारिको चौथो अधिवेसन सम्पन्न अध्यक्षमा: पौडेल

रुपन्देही गुफा कृषि सहकारि संस्था  लिमिटेडको दशौ साधारण सभा तथा चौथो अधिवेशन  वुटवल स्थित एसियन पाटि प्यालेसमा सम्पन्न  भएको छ ।उक्त कार्यक्रमको  सॅस्थाका अध्यक्ष कुन्जरमणि घिमिरेको अध्यक्षता रहेको थियो भने प्रमुख अतिथि लुम्बिनी  प्रदेशका कृषि...

पुरा पढ्नुहोस
पानीको मुहान सुकेपछि रित्तियो ध्ये गाउँ

म्याग्दी । दुई दशक अघिसम्म मानवबस्तीले भरिएको मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका–५ को ‘ध्ये गाउँ’ यतिबेला रित्तिएको छ । गाउँ रित्तिँदै जानुको कारण भने जलवायु परिवर्तन हो । जलवायु परिवर्तनका कारण गाउँमा पानीका मुहान सुक्दै गएपछि...

पुरा पढ्नुहोस
आज देशभर विभिन्न कार्यक्रम गरी संविधान दिवस मनाइँदै

काठमाडौं : आज देशभर विभिन्न कार्यक्रम गरी संविधान दिवस मनाइँदैछ । देशभरका सरकारी तथा निजी कार्यालय, विदेशस्थित कूटनीतिक नियोग, राजनीतिक दल, नागरिक समाज, सङ्घसंस्थालगायतले विभिन्न कार्यक्रम गरी संविधान दिवस मनाउँदैछन् । सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालका प्रथम...

पुरा पढ्नुहोस
ओडिआई सिरिजमा ओमानसँग नेपाल पराजित

काठमाडौं- नेपाल आइसिसी विश्वकप लिग-२ त्रिकोणात्मक ओडिआई सिरिजमा ओमानसँग पराजित भएको छ । क्यानडाको किङ्ग सिटीमा आज बिहान सम्पन्न खेलमा नेपालमाथि ओमानले एक विकेटको जित हात पारेको हो । नेपालले दिएको २ सय २१ रनको लक्ष्य...

पुरा पढ्नुहोस
आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौँ- नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जसअनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३३ रुपैयाँ ७१ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ३१ पैसा कायम भएको...

पुरा पढ्नुहोस
दुर्गा प्रसाईलाई पक्राउ गर्न पक्राउ पुर्जी जारी पत्रकार सम्मेलन गर्दै पर्साइ

साइबर अपराध गरेको आरोपमा आफूमाथि पक्राउ पूर्जी जारी भएसँगै मेडिकल व्यवसायी दुर्गा प्रसाईं पत्रकार सम्मेलनको तयारी गर्दैछन् । उनले बुधवार साँझ भक्तपुरस्थित घरमा पत्रकार सम्मेलन गर्न लागेका हुन् । सर्लाहीमा बिहीवार प्रदर्शन गर्ने तयारी गरेका...

पुरा पढ्नुहोस
सोह्र श्राद्ध आजदेखी सुरु

रुपन्देही – प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने सोह्र श्राद्ध अर्थात् पितृ पक्ष आजदेखि विधिवत् आरम्भ गरिँदैछ । प्रतिपदा तिथि श्राद्धको पिण्डदान अपराह्नकालमा गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य एवं धर्मशास्त्रविद् प्राडा देवमणि...

पुरा पढ्नुहोस
नेपाल र बंगलादेश बिच विद्युत ब्यापार बारे छलफल

रुपन्देही – बङ्गलादेशमा भएको राजनीतिक परिवर्तनका कारण पछाडि सरेको नेपाल र बङ्गलादेशबीचको विद्युत् व्यापार सम्झौताका विषयमा पछिल्ला दिनमा सघन छलफल सुरु भएको छ । गत भदौ ३० गते ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्कासँग नेपालका लागि...

पुरा पढ्नुहोस
आजको बिदेशी मुद्रा जान्न्नुहोस अमेरिकी डलर, यूरो र पाउण्ड स्ट्रलिङको भाउ घट्यो

काठमाडौँ- नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जसअनुसार सोमबारको तुलनामा आज अमेरिकी डलर, यूरो र पाउण्ड स्ट्रलिङको भाउ घटेको छ । मङ्गलबार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ९३...

पुरा पढ्नुहोस
लोकगायक विष्णु खत्रीले दर्शकलाई दशैं कोसेली स्वरुप रित्तो भकारि उपहार दिने

भरतमणि  न्यौपाने काठमाडौं । दसैँगीतका पर्याय बन्नुभएका लोकगायक विष्णु खत्रीले आफ्नो सत्रौँ दसैँगीत ल्याउने तयारी गर्नुभएको छ । बडादसैँको अवसर पारेर उहाँको नयाँ गीत ‘रित्तो भकारी…’ सार्वजनिक हुन लागेको हो । विसं २०६४ यता खत्रीले...

पुरा पढ्नुहोस