प्रमुख समाचार

बाढिपहिरोबाट ३७ जनाको मृत्यु भयो ५१ जना बेपत्ता

रुपन्देही  । देशभर गएको बाढी र पहिरोको घटनामा परेर हालसम्म ३७ जनाको मृत्यु भएको छ भने ५१ जना बेपत्ता भएका छन् । यो तथ्याङ्क असोज ११ गतेदेखि १२ गते दिउँसो २ः४५ बजेसम्मको हो । हालसम्म...

पुरा पढ्नुहोस
घनाघोर वर्षाका कारण देशभर ३१ जनाको मृत्यु ११ जना बेपत्ता

काठमाडौं । अविरल वर्षापछिको विपत्तिमा परी काठमाडौं उपत्यकाबाहेक देशका विभिन्न भागमा नौजनाको मृत्यु भएको छ । ११ जना बेपत्ता भएका छन् । काठमाडौं उपत्यकाका तीन जिल्लामा २१ जनाको मृत्यु भएको छ । सशस्त्र प्रहरी बल नेपालले...

पुरा पढ्नुहोस
काभ्रेजिल्लामा पहिरोले पुरिएर एकै परिवारका ५ बेपत्ता, २ जनाको मृत्यु

रुपन्देही । काभ्रेको पनौती नगरपालिका वडा नं ११ थुम्कीमा पहिरोले एउटा परिवारका सबै ५ जना सदस्यहरु सम्पर्कविहीन छन् । थुम्कीमा शनिबार बिहानै पहिरो जाँदा स्थानीय अर्जुन भण्डारीको परिवारका सबै जना बेपत्ता भएका हुन् । पहिरोले...

पुरा पढ्नुहोस
खोलाले बगायर तीन जना बेपत्ता

लगातारको झरीका कारण खोला नदीमा आएको बाढीले बनाउँदा झापामा तीनजना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा एक बालिका तथा दुई पुरुष रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । शुक्रबार साँझ करिब ६ बजे झापाको कमल...

पुरा पढ्नुहोस
देशभर निरन्तर घनोघोर बर्षा सबै नदिहरु खतराको स्तर नजीक

रुपन्देही – अविरल वर्षाका कारण पूर्वमा सङ्खुवासभास्थित अरुणदेखि पश्चिममा कपिलवस्तु जिल्लास्थित बाणगङ्गासम्मका लगभग सबै नदीमा जलसतह खतराकोस्तर नजिक रहेको छ । जल तथा मौसम विज्ञान विभागद्वारा आज राति जारी  विशेष बाढीसम्बन्धी सूचनामा अरुण, दूधकोशी, सुनकोशी, बागमती,...

पुरा पढ्नुहोस
असाेज १२ गते शनिवारको राशिफल जान्नुहोस

  आज २०८१ साल असाेज १२ गते शनिवार २८-सेप्टेम्बर २०२४। आश्विन कृष्णपक्ष, एकादशी तिथि, १६ः५२ बजेपछि द्वादशी। अश्लेषा नक्षत्र। चन्द्रराशि कर्कट। उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य) मेष – Aries चु, चे, चो, ला, लि, लु, ले, लो, अ फाइदा...

पुरा पढ्नुहोस
देशैभरी मुसलधारे वर्षा, क्षतिका विवरण आउन थाले

रुपन्देही  । मुसलधारे वर्षाका कारण देशभरका नदीहरुको सतह बढेको छ । उपत्यकाका कतिपय स्थान भने डुबानमा परेका छन् । नदीहरुको सतह बढेपछि आसपासका क्षेत्र डुबानमा परेका छन् । कुलेश्वर, बल्खुलगायत क्षेत्रमा पानीको सतह बढेर नदीछेउका...

पुरा पढ्नुहोस
अखिल नेपाल युवक संघ प्युठानको भेला अध्यक्षमा कमल पौडेल

प्युठान , यहि असोज १० र ११ गते अखिल नेपाल युवक सङ प्युठानको जिल्ला भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । प्रमुख अतिथि तथा संघका केन्द्रीय उपाध्यक्ष हुमलाल नेपालीले उद्घाटन गर्नु भएको भेलालाई राजमो...

पुरा पढ्नुहोस
सहकारी ठगीमा फरार रहेका ढोरपाटनका मेयर देवकुमार नेपाली दिल्ली बाट पक्राउ

सहकारी ठगीमा फरार रहेका बागलुङको ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीलाई भारतको नयाँदिल्लीमा सुरक्षा अधिकारीले नियन्त्रणमा लिएका छन् । इन्टरपोलमा रेड नोटिस जारी भएका उनलाई दिल्लीमा फेला पारिएको भन्दै भारतीय पक्षले नेपाल प्रहरीलाई जानकारी गराएको छ...

पुरा पढ्नुहोस
नारायणगढ-मुग्लिन सडकमा माइक्रोबस र ट्याङ्कर ठोक्किँदा १६ जना घाइते

चितवन — नारायणगढ-मुग्लिन सडकको भरतपुर महानगरपालिका-२९ पन्ध्रकिलोमा बिहीबार राति साढे ९ बजे माइक्रोबस र दूध बोकेको ट्याङ्कर ठोक्किँदा १६ जना घाइते भएका छन् । घाइतेमध्ये १४ जनाको अवस्था मध्यम र दुई जनाको अवस्था सामान्य...

पुरा पढ्नुहोस