प्रमुख समाचार

कतार नेपाली एकता समाजको प्रशिक्षण कार्यक्रम सम्पन्न

उद्धब मगर, दोहा । कतारमा अखिल नेपाल महिला सङ्घकी अध्यक्षकी अध्यक्ष मनिा पुनको प्रमुख आतिथ्यमा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । कतार नेपाली एकता समाज केन्द्रीय समितिको आयोजनामा अगस्त ३०, २०२४ का दिन उक्त कार्यक्रम सम्पन्न...

पुरा पढ्नुहोस
पत्रकार महासङ्घको सदस्यता नामावली सार्वजनिक गर्न प्रगतिशीलको माग

रुपन्देही : प्रगतिशील पत्रकार सङ्घले नेपाल पत्रकार महासङ्घको सदस्यता नामावली यथाशीघ्र सार्वजनिक गरी निर्वाचन सुनिश्चित गर्न माग गरेको छ । नेपाल पत्रकार महासङ्घले आज प्रेसविज्ञप्ति जारी गरी आगामी असोज ५ गते निर्वाचनको मिति सार्वजनिक गरेपछि...

पुरा पढ्नुहोस
चेन्नै उत्तरमा एरिया सम्मेलन सम्पन्न

लाेकेन्द्र पाैडेल दक्षिण भारत दिनाङक ०१/०९/२०२४ का दिन मूल प्रवाह अखिल भारत नेपाली एकता समाज दक्षिण भारत क्षेत्रीय समिति अन्तर्गत चेन्नै उत्तर नगर समिति द्वारा सञ्चालित अल्वरपेट एरिया समितिको १५ औ वार्षिक एरिया सम्मेलन सम्पन्न भएको...

पुरा पढ्नुहोस
राष्ट्रिय जनमाेर्चा बागलुङको विशेष संगठनात्मक अभियान आज ७ ठाउँमा सम्पन्न

राष्ट्रिय जनमाेर्चा बागलुङको विशेष संगठनात्मक अभियानकाे ७ ठाउँमा ! सल्यान, छिस्ती, धम्जा, मल्म, दर्लिङ, अधिकारीचाैर, झिम्पामा सम्पन्न । २०८१ भाद्र १६ गते “गणतन्त्र र राष्ट्रियताकाे रक्षा गराैं ! संघीयताको खारेज गराैं !!´´भन्ने उदघाेष सहित सञ्चालित...

पुरा पढ्नुहोस
ढाकावाङ्ग-रुपन्देही सम्पर्क समाजको बुटवलमा तीज मिलन कार्यक्रम सम्पन्न

टेकराज भुसाल, बुटवल।    आउँदै गरेको हरितालिका तीज-२०८१ को अवसरमा बुटवलमा तीज मिलन तथा दर खाने कार्यक्रम गरिएको छ। अर्घाखाँची ढाकावाङ्ग-रुपन्देही सम्पर्क समाजले आइतबार बुटवल-१३ बेलवासमा साे कार्यक्रम गरेको हो। अर्घाखाँची जिल्ला भूमिकास्थान नगरपालिका वार्ड नम्बर १...

पुरा पढ्नुहोस
रुपन्देहीको कोटिहिमाइमा युवतीमाथि सामूहिक बलात्कार आरोपमा ३ जना पक्राउ

एक युवतीलाई तालिममा सहभागी गराउने प्रलोभनमा होटलमा पुरायाएर सामूहिक बलात्कार गरेको आरोपमा रुपन्देहीबाट ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । बलात्कारको गरेको आरोपमा कोटहीमाई गाउँपालिकाका तीन जनालाई प्रहरीले पक्राउ गरेको हो । युवतीका आफन्तका अनुसार...

पुरा पढ्नुहोस
चाँदनी ज्वेलर्सको आयोजनामा तीजमिलन कार्यक्रम सम्पन्न

  बुटवल । नारीहरुको महान पर्व हरितालिका तीजको अवसरमा चाँदनी ज्वेलर्स बुटवल, बि.पि पथले तीजमिलन तथा दर खानो कार्यक्रम सम्पन्न गरेको छ । आफ्ना सम्पूर्ण महिला ग्राहकहरुलाई निम्तो गरी ज्वेलर्सले गत बिहीबार तीजमिलनसंगै दर खुवाएको छ...

पुरा पढ्नुहोस
मुग्लिन नारायणगढ सडकको सिमलतालमा बस र ट्रक ठोक्किए

काठमाडौं : चितवनको मुग्लिन–नारायणगढ सडकखण्डको सिमलतालमा बस र ट्रक ठोक्किएका छन्। आज बिहान भारतीय नम्बरको बस र नेपाली नम्बरको ट्रक आपसमा ठोक्किएका मुग्लिन प्रहरी प्रमुख इन्सपेक्टर निरला भण्डारीले जानकारी दिइन्। उनका अनुसार दुर्घटनामा ट्रक चालकसहित केही यात्रुहरु घाइते...

पुरा पढ्नुहोस
आजमो मौसम पूर्वानुमान, यी प्रदेशमा भारी  वर्षा

काठमाडौं, भदौ १६ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशभर आंशिक देखि साधारणतया बदली रही कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा तथा...

पुरा पढ्नुहोस
पेट्रोलियम पदार्थको मूल्य थोरै घट्यो

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य थोरै घटाएको छ । पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ र मट्टितेल र डिजेलमा प्रतिलिटर १–१ रुपैयाँ घटाइएको निगमले जनाएको छ । घटेको मूल्य आइतवार बिहान १ बजेदेखि लागू हुने निगमले शनिवार...

पुरा पढ्नुहोस