प्रमुख समाचार

श्री एयरले काठमाडौँ पोखरा उडान गर्ने यात्रुलाई एक टिकट खरिद गर्दा अर्को टिकट निःशुल्क दिने

 निजी क्षेत्रको हवाई सेवा प्रदायक कम्पनी श्री एयरलाइन्सले काठमाडौँ–पोखरा उडान गर्ने यात्रुलाई एक टिकट खरिद गर्दा अर्को टिकट निःशुल्क दिने  भएको छ । एयरलाइन्सले आजदेखि आगामी असोज ४ गतेसम्म काठमाडौँ–पोखरा विमानमार्फत यात्रा गर्दा एउटा...

पुरा पढ्नुहोस
बागलुङमा खोलाले बगाउँदा दुई युवाको मृत्यु एक जना बेपत्ता

रुपन्देही  : बागलुङमा खोलाले बगाउँदा दुई युवाको मृत्यु भएको छ भने एक जना बेपत्ता भएका छन्। बिहीवार रातीदेखि परेको भीषण वर्षासँगै बागलुङ नगरपालिका-४ कुँडुले हुँदै बग्ने बान्द्रेखोलामा आएको बाढीले मोटरसाइकलसहित तीन युवालाई बगाएको थियो। बिहीवार राती...

पुरा पढ्नुहोस
आज व्रत बसेर हरितालिका तीज मनाइदै

रुपन्देही :धर्मशास्त्रीय रुपमा महिला र पुरुष दुवैले हरितालिका (तीज) को व्रत गर्नुपर्ने भएपनि सामाजिक चर्चा भने महिलाले श्रीमान्‌को दीर्घायुको कामनाका लागि गर्ने बुझाइ छ । व्रत गर्ने पुरुषले विधुर हुनु नपर्ने, नारीले अटल सौभाग्य र...

पुरा पढ्नुहोस
आज यी छ प्रदेशमा भारी बर्साको संभावना

रुपन्देही : देशका केही भूभागमा वर्षा भइरहेको छ। आंशिकदेखि साधारणतया बदली रहँदा कोशी, बागमती र गण्डकीका थोरै स्थान र बाँकी प्रदेशका एकदुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।   मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो देशभर आंशिकदेखि...

पुरा पढ्नुहोस
तीजको अघिल्लो दिन आज हिन्दु महिलाहरु दर खादै

रुपन्देही :हरितालिका तीज व्रतको अघिल्लो दिन आज हिन्दु महिलाहरु दर खाने तयारीमा जुटेका छन् । दरखाने दिनसँगै तीज पर्व आजदेखि सुरु हुँदैछ । विशेषगरी नेपाली नारीले मनाउने हरितालिका अर्थात् तीजको पहिलो दिन आज दर खाइन्छ...

पुरा पढ्नुहोस
आजको विदेशी मुद्राको विनिमय दर ,यस्तो रहेको छ

काठमाडौँ- नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । केन्द्रीय बैंककानुसार आजका लागि अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ ०५ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ६५...

पुरा पढ्नुहोस
अछाममा जिप दुर्घटना हुँदा जिपमा सवार ८ जना घाइते

अछाम  अछामको सदरमुकाम मङ्गलसेनतर्फ जाँदै गरेको जिप दुर्घटना हुँदा जिपमा सवार ११ जनामध्ये ८ जना घाइते भएका छन्। मध्यपहाडी सडकखण्डअन्तर्गत साँफेबगर नगरपालिका-८ मटेनामा जिप दुर्घटना भएको अछामका प्रहरी प्रमुख रहेका प्रहरी नायव उपरीक्षक ईश्वरीप्रसाद भण्डारीले...

पुरा पढ्नुहोस
तिनाउ खोलाले बगाउंदा एक जनाको मृत्यु

रेखीराम राना तानसेन, भदौ १९ गते । तिनाउ खोलाले बगाएर पाल्पामा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा तानसेन–९, बेल्टारीका ५६ वर्षीय मानबहादुर कुमाल रहेको प्रहरीले जनाएको छ । बुधबार दिउँसो १२:१५ बजेतिर कुमालको शव माथागढी–३,...

पुरा पढ्नुहोस
एम्बुलेन्स र बस ठोक्किँदा तीन जना यात्रु घाइते

बुटवल , । पर्वतमा आज दिउँसो एम्बुलेन्स र यात्रुबाहक बस एकापसमा ठोक्किँदा एम्बुलेन्समा सवार तीन यात्रु घाइते भएका छन् । पोखरा बागलुङ राजमार्गको कुश्मा नगरपालिका वडा नं. २ अर्मादी घुम्तीमा आज दिउँसो ३ बजे सो...

पुरा पढ्नुहोस
तिलोत्तमा नगरपालिकालाई राष्ट्रिय जनमोर्चाले २५ बुंदे ज्ञापनपत्र बुझायो

बुटवल । बुटवलको तिलोत्तमा नगरपालिकामा राष्ट्रिय जनमोर्चाले ज्ञापनपत्र बुझाएको छ । नगर समितिका अध्यक्ष हर्कबहादुर टन्डनको नेतृत्वमा २०८१ भदौ १९ गते बुधबार गएको प्रतिनिधिमण्डलले सो ज्ञापन बुझाइएको हो । ज्ञापनपत्र बुझाउन जाने प्रतिनिधि मण्डलमा नगर समितिका उपाध्यक्ष...

पुरा पढ्नुहोस