प्रमुख समाचार
बुटवल, असार २१ । आज दिउँसो नवलपारासी पश्चिममा बसले ठक्कर दिदा दुई जना युवकको ज्यान गएको छ । त्यस जिल्लाको पाल्हीनन्दन गाउँपालिका– १, झरही खोलामा उक्त दुर्घटना हुँदा प्रतावपुर गाउँपालिका– ४, पाँचपेडा २१ बर्षीय...
पुरा पढ्नुहोसकाठमाडौं । नेपालका विभिन्न पाँच कम्युनिस्ट पार्टीका शिर्ष नेताहरु एकै ठाउँमा जुटेर राजनीतिक छलफल सुरु गरेका छन् । पाँच कम्युनिस्ट पार्टीका शिर्श नेताहरूको बैठक नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को केन्द्रीय कार्यालय पेरिसडाँडामा बसिरहेको...
पुरा पढ्नुहोसजल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले आज (असार २१, शनिबार) को सम्भावित वर्षाबारे जानकारी दिएको छ। महाशाखाले बिहान ६ बजे जारी गरेको संक्षिप्त बुलेटिनअनुसार, आज दिनमा: कोसी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थान तथा बाँकी...
पुरा पढ्नुहोसकाठमाडाैं । आगामी आर्थिक वर्ष २०८२/८३ देखि नियुक्त हुने कर्मचारीलाई पेन्सन तथा उपदानको सट्टा योगदानमा आधारित सामाजिक सुरक्षा प्रणाली लागू हुने भएको छ । अर्थ मन्त्रालयले आज सबै मन्त्रालय, नियामक निकाय, सार्वजनिक संस्थान, बोर्ड, समिति...
पुरा पढ्नुहोसरुपन्देही ,लुम्बिनी सांस्कृतिक नगरपालिकाले आगामी आर्थिक वर्ष ०८२/०८३ को नीति तथा कार्यक्रम र बजेट शुक्रवार ल्याएको छ । १५ औँ नगर सभामा नगरप्रमुख सजरुद्धिन मुसलमानले नीति तथा कार्यक्रम ल्याए भने उपप्रमुख कल्पना हरिजनले बजेट...
पुरा पढ्नुहोसगाडी चालक अनुमतिपत्र प्रणालीमा समस्या आएपछि बन्द भएको सेवा सञ्चालनमा आएको छ । यातायात व्यवस्था विभागले दिउँसो सूचना निकालेर सवारी चालक अनुमतिपत्र प्रणालीमा समस्या आएकोले सेवा बन्द रहेको जानकारी दिएकोमा समस्या समाधानपछि सेवा नियमित भएको...
पुरा पढ्नुहोसकाठमाडौँ । सवारी चालक अनुमतिपत्र प्रणालीसँग सम्बन्धित सबै सेवाहरू बन्द भएका छन् । यातायात व्यवस्था विभागले शुक्रबार एक सार्वजनिक सूचना जारी गर्दै प्रणालीमा समस्या देखिएकाले सेवा बन्द भएको जनाएको छ । समस्या समाधानका कार्य भइरहेकाले अर्को...
पुरा पढ्नुहोसगलकोट (बागलुङ) । जैमिनी नगरपालिकाले रु एक अर्बको कोष बनाउने लक्ष्यका साथ ‘जैमिनी नागरिक स्वास्थ्य उपचार कोष’ स्थापना गरेको छ । कोषमा रु. ५० लाख दाखिला भएको छ । कोषमा दाखिला भएको रकमको ब्याजबाट नगरपालिका...
पुरा पढ्नुहोसबागलुङको बरेङ गाउँपालिकाले १० शैयाक आधारभुत अस्पतालका लागि निर्माण गरेको डिपीआर स्विकृत गरेको छ । गाउँपालिकावासीलाई बिषेशज्ञ स्वास्थ्य सेवा दिने उद्देश्य सहित निर्माण गर्न लागिएको अस्पतालको डिपिआर पालिकाको एक सयौ कार्यपालिका बैेठकले स्विकृत गरेको हो...
पुरा पढ्नुहोसकाठमाडौँ । मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको र मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जनाएको छ । महाशाखाका अनुसार अहिले देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ । सबै प्रदेशका...
पुरा पढ्नुहोस







