प्रमुख समाचार
रुपन्देही । पाल्पाको तिनाउ गाउँपालिका वडा नम्बर–३ कदमबासमा तिनाउ नदिमा डुबेर बेपत्ता भएका २ जनाको मृत अवस्थामा शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालय पाल्पाका इन्सपेक्टर सन्दिप बेल्बासेका अनुसार सोमबार बेपत्ता भएका बुटवल...
पुरा पढ्नुहोसखोलामा माछा मार्ने क्रममा गुल्मीको छत्रकोट गाउँपालिका–२ दाँइछाप बुटिलगाँउका ४५ वर्षीय ज्ञानबहादुर राकसको ज्यान गएको छ । राकसकाे शव मंगलवार बिहान रेग्दी छहरामा रहेको बडिगाढ खोलाको किनारमा फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव...
पुरा पढ्नुहोसरमा पन्थी जेठ ३० रुपन्देही ।लामो समयदेखि अवरुद्ध रहेको काली गण्डकी करिडोर अन्तर्गतको बेनी–जोमसोम सडक खण्ड खुल्ला भएपछि मुक्तिनाथधाम जाने तीर्थयात्री तथा पर्यटकको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको छ। हालैको निरन्तर प्रयासपछि चैत १५ देखि वैशाख २५...
पुरा पढ्नुहोसमानव बेचबिखन न्यूनीकरणका लागि यातायात ब्यवसायीहरु बिच समन्वयात्मक भूमिका हुनुपर्नेमा जोड भैरहवा, बैशाख २९ मानव बेचबिखन न्यूनीकरणका लागि यातायात ब्यवसायीहरु बिच समन्वयात्मक भूमिका हुनुपर्ने एक कार्यक्रमका बक्ताहरुले जोड दिएका छन । शान्ति पुर्नस्थापना गृह शाखा कार्यालय...
पुरा पढ्नुहोसशिव पन्थी, माण्डवी (प्युठान) । ‘प्रतिगामी खतरा विरुद्ध सङ्घर्ष गरौँ, गणतन्त्रको रक्षा गरौँ’ नाराका साथ राष्ट्रिय जनमोर्चा प्युठानले माण्डवीमा जनचेतना सभा सम्पन्न गरेको छ । केन्द्रीय उपाध्यक्ष तथा प्रवक्ता दुर्गा पौडेलको प्रमुख आतिथ्यमा २०८२ वैशाख २८...
पुरा पढ्नुहोसप्यूठान, स्वर्गद्वारी – ‘प्रति गमन विरुद्ध संघर्ष गरौं, गणतन्त्रको रक्षा गरौं’ भन्ने मूल नाराका साथ राष्ट्रिय जनमोर्चा जिल्ला समिति प्यूठानले स्वर्गद्वारी नगरपालिका–४ भिंगरीको जेमुरेपाटामा पालिका स्तरीय जनचेतना सभा सम्पन्न गरेको छ। कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय...
पुरा पढ्नुहोसराष्ट्रिय जनमाेर्चाका सुभचिन्तक बडिगाड गाउँपालिका वडा न १ तुन्डाडा निवासी गंगा बहादुर भुजेलकाे ५४ बर्षकाे उमेरमा २०८२ बैशाख १० गते र साेहि ठाउँ निवासी राष्ट्रिय जनमाेर्चाका सुभचिन्तक हरिलाल थापाकाे ७० बर्षकाे उमेरमा २०८२ बैशाख...
पुरा पढ्नुहोसपाकिस्तानका उपप्रधानमन्त्री इशाक दार र भारतका विदेशमन्त्री विक्रम मिश्रिले युद्धविरामको सहमति भएको जानकारी गराएका हुन् । २७ वैशाख, काठमाडौं । भारत–पाकिस्तानबीच युद्धविरामको सहमति भएको छ । दुवै देशका उच्च अधिकारीहरूले ले तत्काल लागू हुनेगरी युद्धविरामको...
पुरा पढ्नुहोसपहलगाममा भएको आतंकवादी आक्रमणपछि भारतले त्यसको दोष पाकिस्तानमाथि लगाउँदै त्यसविरुद्ध अपरेशन सिन्दुर सुरु गर्यो । उक्त आतंकवादी हमलाकाका कारण सिन्दूर पुछिएको भन्दै त्यसको जवाफमा भारतले ‘अपरेशन सिन्दूर’ चलाएको थियो । अपरेशन सिन्दूरका क्रममा भारतले पाकिस्तानका...
पुरा पढ्नुहोसभारत र पाकिस्तानबीच फेरि जम्मु काश्मिरमा गोलाबारी भएको खबर आएको बीबीसीले जनाएको छ । शुक्रबार राति नियन्त्रण रेखा (एलओसी) मा दुवैतर्फबाट गोली हानाहान भएको जनाएको छ । श्रीनगरस्थित बीबीसी संवाददाताले कुपवाडाको करनाह र तंगधार, उरी...
पुरा पढ्नुहोस









