राष्ट्रिय जनमाेर्चाका सुभचिन्तक बडिगाड गाउँपालिका वडा न १ तुन्डाडा निवासी गंगा बहादुर भुजेलकाे ५४ बर्षकाे उमेरमा २०८२ बैशाख १० गते र साेहि ठाउँ निवासी राष्ट्रिय जनमाेर्चाका सुभचिन्तक हरिलाल थापाकाे ७० बर्षकाे उमेरमा २०८२ बैशाख २५ गते भएको दुखद निधनप्रति श्रद्धाञ्जली ब्यक्त गर्दै मिति २०८२ बैशाख २७ गते उहाँको घरमा पुगि श्रद्धाञ्जली कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा राष्ट्रिय जनमाेर्चाका बागलुङ जिल्ला अध्यक्ष तिलक थापा, जिल्ला सचिव भिमलाल पाेखरेल, ने क पा मसाल बागलुङका प्रबक्ता मेक बहादुर पाईजा, जिल्ला सल्लाहकार भिमसेन वन, जिल्ला सदस्य बाेम बहादुर थापा, अखिल नेपाल युवक संघका केन्द्रीय सदस्य अनिल गिरी लगायतका पालिका र वडा स्तरिय नेता तथा कार्यकर्ताहरुले श्रद्धाञ्जली दिनु भएको थियाे ।











