अन्तर्राष्ट्रिय

पाकिस्तानीलाई ४८ घन्टाभित्र भारत छोड्न उर्दी, भिसा रोकसँगै कूटनीतिज्ञलाई पनि फिर्ता पठाइने

काठमाडौं। भारतले पाकिस्तानी नागरिकलाई भिसा दिन रोक लगाएको छ। जम्मू कश्मिरमा २६ जनाको ज्यान जानेगरी आतंककारी आक्रमण भएपछि भारतले पाकिस्तानी नागरिकलाई भिसा दिन रोक लगाएको हो। भारतीय खुफिया एजेन्सीहरूले उक्त आक्रमणमा पाकिस्तानी आतंककारी संगठन लश्कर-ए-तोयबाको संलग्नता...

पुरा पढ्नुहोस
अमेरिकामा आयात हुने वस्तुमा दश प्रतिशत आयात कर लाग्ने राष्ट्रपति ट्रम्पको घोषणा

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा आयातित सबै वस्तुमाथि १० प्रतिशत भन्सार शुल्क अर्थात् आयकरको घोषणा गर्नुभएको छ । उहाँले भोलिदेखि लागू हुने कर नीति विश्व व्यापारका लागि महत्त्वपूर्ण क्षण हुने विश्वास व्यक्त गर्नुभएको...

पुरा पढ्नुहोस
२५ घण्टा ५ मिनेट लामो भाषण

अमेरिकाको न्यु जर्सीबाट डेमोक्रेटिक सिनेटर कोरी बुकरले २५ घण्टा पाँच मिनेट लामो भाषण दिएर अमेरिकी सिनेटमा सबैभन्दा लामो भाषणको रेकर्ड बनाएका छन्। उनले १९५७ मा स्टर्म थर्मन्डद्वारा स्थापित २४ घण्टाको रेकर्ड तोडे। बुकरले आफ्नो भाषणमा...

पुरा पढ्नुहोस
म्यान्मार र थाइल्याण्डमा भूकम्प मृत्यु हुनेको सङ्ख्या १५० पुग्यो

काठमाडौै- म्यान्मार र थाइल्याण्डमा शुक्रबार गएको शक्तिशाली भूकम्पमा परी लगभग १५० जनाको मृत्यु भएको छ भने सयौं घाइते भएका छन् । दर्जनौं मानिस भत्किएका भवनहरूमा फसेका छन् । मृत्यु हुनेको सङ्ख्या बढ्ने अनुमान गरिएको...

पुरा पढ्नुहोस
युरोपकै सबैभन्दा व्यस्त हिथ्रो विमानस्थलमा उडान अवतरण सुरु

काठमाडौं । युरोपकै सबैभन्दा व्यस्त हिथ्रो विमानस्थलमा फेरि उडान अवतरण सुरु भएको छ । नजिकैको एक विद्युत सबस्टेशनमा लागलागी भएसँगै उठान अवतरण ठप्पप्राय भएको हिथ्रोमा उडान अवतरण सुरु भएको र शनिबार पूर्ण रुपमा सञ्चालनमा...

पुरा पढ्नुहोस
अमेरिकामा नाइट्रोजन ग्याँस सुघाएँर दिइयो मृत्युदण्ड

न्युयोर्क, अमेरिकाको लुइसियानामा सन् १९९६ मा एक महिलाको हत्या गरेको आरोपमा नाइट्रोजन ग्याँस प्रयोग गरी मृत्युदण्डको सजाय सुनाइएको छ ।यसरी अमेरिकामा नाइट्रोजन ग्याँस सुघाएर मृत्यदण्ड दिइएको पाँचौं घटना हो । अधिकारीहरुका अनुसार ४६ वर्षीय जेसी होफम्यान...

पुरा पढ्नुहोस
नाइजेरियामा सङ्कटकाल घोषणा

अबुजा । नाइजेरियाका राष्ट्रपति बोला टिनुबुले देशको दक्षिणी भागमा लामो समयदेखि चलिरहेको राजनीतिक सङ्कटपछि रिभर्स राज्यमा सङ्कटकाल घोषणा गरेका छन् । मङ्गलबार राति एक राष्ट्रिय प्रसारणमा टिनुबुले तत्काल प्रभावबाट लागू भएको देशको सन् १९९९ को...

पुरा पढ्नुहोस
भूटानमा राजनीतिक बन्दीलाई गैरकानूनी थुनामा राखियो: संयुक्त राष्ट्रसंघ

  राजनीतिक बन्दीहरू लोकबहादुर क्षेत्री, रिन्जिन वाङ्दी, चन्द्रराज राई, कुमार गौतम (माथि), सानमन गुरुङ, बिर्खबहादुर क्षेत्री, ओमनाथ अधिकारी चतुरमान तामाङ। तस्वीर: ह्युमन राइट्स वाच भूटानमा राजनीतिक बन्दीलाई गैरकानूनी थुनामा राखिएको पाइएको संयुक्त राष्ट्रसंघले जनाएको छ। राष्ट्रसंघको गैरकानूनी...

पुरा पढ्नुहोस
इजरायलले गाजाका प्रधानमन्त्री अब्दुल्लाह अल-दलिसको हत्या गर्यो

काठमाडौं । इजरायलले गाजामा हमासका प्रधानमन्त्री इस्साम दिब अब्दुल्लाह अल-दलिसको हत्या गरेको छ। इजरायली रक्षा बलले अब्दुल्लाहको मृत्युको पुष्टि गरेको छ। जुलाई २०२४ मा रुही मुश्ताहको मृत्युपछि अब्दुल्लाहले उनको स्थान लिएका थिए । अब्दुल्लाहले गाजामा...

पुरा पढ्नुहोस
इजरायलले गाजामा गरेको आक्रमणमा २२० जना सर्वसाधारण प्यालेस्टाइनको मृत्यु

प्यालेस्टिनी क्षेत्रहरू, एएफपी । मङ्गलबार इजरायलले जनवरीको युद्धविरामपछि मङ्गलबार गाजा पट्टीमा आफ्नो सबैभन्दा तीव्र आक्रमण गरेको छ । उद्धारकर्ताहरूले दुई सय २० जनाको मृत्यु भएको जानकारी दिएका छन् । हमासले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुलाई युद्धविराम विस्तार...

पुरा पढ्नुहोस