अन्तर्राष्ट्रिय

हामसले भन्यो इजरायलले सैन्य दबाब जारी राखे बन्धक ’कफिनभित्र’ फर्काइनेछ

गाजास्ट्रिप,:  हमासको सशस्त्र सेनाले इजरायलले सैन्य दबाब जारी राखेमा बन्धकहरू “कफिनभित्र“ फर्काइने र इजरायली सेनाले आक्रमण गरेमा बन्दीहरूको सुरक्षामा रहेका सेनालाई “नयाँ निर्देशन“ दिइएको चेतावनी सोमबार दिएको छ । पछिल्लो समयमा इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले...

पुरा पढ्नुहोस
रूसी राष्ट्रपति भ्लादिमिर पुटिन मङ्गोलिया भ्रमणमा

एजेन्सी रूसी राष्ट्रपति भ्लादिमिर पुटिन मङ्गोलिया पुगेका छन्। राजधानी उलानबाटारमा सोमबार उनलाई भव्य स्वागत गरिएको छ। अन्तर्राष्ट्रिय फौजदारी अदालत (आर्ईसीसी) ले गत वर्ष पक्राउ पुर्जी जारी गरेपछि पुटिनको आइसीसी सदस्य राष्ट्रमा भएको यो पहिलो भ्रमण हो। पुटिनको...

पुरा पढ्नुहोस
ड्रोन, क्रुज र ब्यालेस्टिक मिसाइल द्वारा युक्रेनको राजधानीमा रुसको आक्रमण

किएभ-  रुसले किएभमा ड्रोन, क्रुज तथा ब्यालेस्टिक मिसाइलद्वारा आक्रमण गरेको युक्रेनको वायुसेनाले सोमबार बिहान बताएको छ । सोमबार बिहान युक्रेनको राजधानीमा शृङ्खलाबद्ध धेरै विस्फोट भएका छन् र राजधानीका बासिन्दाहरूलाई बम आश्रय स्थलहरूमा पठाइएको छ । किएभका मेयर...

पुरा पढ्नुहोस
जापानमा एक्लोपन समस्या ३७ हजार २२७ जना घरमा मृत फेला परे

  टोकियो । जापानमा यस वर्षको पहिलो ६ महिना अवधिमा ४० हजार जना मानिस घरमै एक्लै मृत फेला परेका छन् । जापान पुलिसले हालै सार्वजनिक गरेको रिपोर्टले एक्लोपनका कारण ठूलो संख्यामा मृत्यु भएको देखाएको हो...

पुरा पढ्नुहोस
पाकिस्तानमा शृंखलावद्ध आक्रमण ५३ जनाको मृत्यु

एजेन्सी काठमाडौं –पाकिस्तानको दक्षिणपश्चिम बलुचिस्तान प्रान्तमा सोमवार भएको शृंखलावद्ध आक्रमणमा सुरक्षाकर्मीसहित कम्तीमा ५३ जनाको मृत्यु भएको छ। आक्रमणको जिम्मेवारी लिने प्रतिबन्धित संगठन बलुचिस्तान लिबरेशन आर्मी बीएलएले मध्यरातभन्दा केही समय अघि आक्रमणहरू शुरु गरेको थियो। ठूलो आक्रमण...

पुरा पढ्नुहोस
रुस र युक्रेनबिच २३० युद्धबन्दी आदानप्रदान

किएभ ।  रुसको कुस्र्क क्षेत्रमा किएभले अचानक आक्रमण गरेको दुई साता नबित्दै रूस र युक्रेनले शनिबार २३० जना युद्धबन्दीको आदानप्रदान गरेको घोषणा गरेका छन् । आदानप्रदानमा दुबैतर्फका बराबर युद्धबन्दी रिहा भएका मध्यस्थकर्ता संयुक्त अरब...

पुरा पढ्नुहोस
हमास लडाकु द्वारा इजरायलको नयाँ बार्ता प्रस्ताव अस्विकार

प्यालेस्टाइनको लडाकु समूह हमासले कतारको दोहामा भएको वार्तामा इजरायलको प्रस्तावलाई अस्वीकार गरेको छ । इजरायलले गाजा युद्धमा हमाससमक्ष युद्धविराम र बन्धकलाई रिहाइ गर्ने नयाँ सर्त अगाडि सारेको थियो । इजरायलले गाजाभित्र र इजिप्टसँगको सिमानामा...

पुरा पढ्नुहोस
३७ वर्षीया पाएटोङ्टार्न सिनावात्रा थाइल्यान्डको प्रधानमन्त्री बनिन

थाइल्यान्डको  संसद्ले ३७ वर्षीया पाएटोङ्टार्न सिनावात्रालाई शुक्रबार प्रधानमन्त्रीमा निर्वाचित गरेको छ । गठबन्धनमा रहेका अन्य १० दलमध्ये कसैले पनि विकल्प अघि नसारेपछि फेउ थाई पार्टीले बिहीबार पाएटोङ्टार्नलाई आफ्नो प्रतिस्थापन उम्मेदवारको रूपमा चयन गरेको थियो । फेउ...

पुरा पढ्नुहोस
युक्रेनी सेना रुसको सीमानाबाट ३० किलोमिटर भित्र घुस्यो

युक्रेनी सेना रुसको सीमानाबाट ३० किलोमिटर भित्र पसेको छ । अमेरिकी मिडिया हाउस सीएनएनका अनुसार फेब्रुअरी २०२२ मा युद्ध सुरु भएयता युक्रेनले रुसमाथि आक्रमण गरेको यो पहिलो पटक हो । शुक्रबारसम्म रुसले युक्रेनी सीमासँग जोडिएको...

पुरा पढ्नुहोस
युवाको सक्रियतामा परम्परागत लाखे नाच सुरु

टक्सार (भोजपुर) – स्थानीय संस्कृति संरक्षण, प्रवर्द्धन र पुस्तान्तरण गर्ने उद्देश्यले भोजपुरका युवाको सक्रियतामा परम्परागत लाखे नाच सुरु भएको छ। रीतिरिवाज, वेशभूषा र संस्कृति जोगाउन युवाको सक्रियता बढेको हो। नेवार समुदायको मात्र लाखे नाच भन्ने...

पुरा पढ्नुहोस