प्रमुख समाचार

मूल प्रवाह एकता समाज पुग्यो किट युनिभर्सिटी प्रकृति लम्साल बारे छानविनको रिर्पोट यस्तो छ

भुवनेश्वर । ओडीसा राज्यको भुवनेश्वर सिटीमा पर्ने कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी बिश्वविद्यालय (Kiit University Bhubaneswar) मा उच्च शिक्षा हासील गर्न नेपालदेखि हजारौंकोे संख्यामा आएका विद्यार्थीहरु मध्य एक थिइन् विटेक तेश्रो वर्ष अध्ययनरत छात्रा प्राकृती लम्साल...

पुरा पढ्नुहोस
प्रगतिशील लेखक सङ्घ, नेपाल रूपन्देहीको पहिलो बैठक सम्पन्न

  रूपन्देही, फागुन ७ । साहित्य समाजको युगीन तथा सामूहिक चेतनाको कलात्मक अभिव्यक्ति हो । जसले समाज रूपान्तरणमा महत्त्वपूर्ण भूमिका खेल्छ। असमानता, अन्याय, शोषण र दमनका विरुद्ध साहित्यलाई प्रगतिशील दिशामा प्रवाहित गर्दै जनताको आवाजलाई कलात्मक...

पुरा पढ्नुहोस
प्रजातन्त्र उत्तम विकल्प :चित्र बहादुर केसी

बागलुङ- राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले प्रजातन्त्रको विकल्पमा अरु कुनै उत्तम व्यवस्था नरहेको बताएका छन् । बागलुङमा आज ७५ औँ प्रजातन्त्र दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले पछिल्लो समय प्रजातन्त्रमाथि कालो बादल मडारिन थालेको...

पुरा पढ्नुहोस
केआईआईटी विश्वविद्यालयले नेपाली विद्यार्थीसँग माफी माग्यो

  काठमाण्डाै – नेपाली विद्यार्थीहरूमाथि दुर्व्यवहार भएको घटनामा भारतको कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) ले माफी मागेको छ । विश्वविद्यालयका उपकुलपति शरणजित सिंहले विज्ञप्ति निकालेर नेपाली विद्यार्थीहरूमाथि गरिएको व्यवहारप्रति खेद व्यक्त गर्दै माफी माग्नुभएको हो...

पुरा पढ्नुहोस
१ करोड पुरुस्कार भएको मेरो डान्स युनिभर्स र मेरो भ्वाईस युनिभर्सको अडिसन नेपालगन्जमा हुने

नेपालगन्ज ६ फागुन । नेपालकै सर्बाधिक पुरुस्कार राषी भएको रियालिटि सो मेरो डान्स युनिभर्स र मेरो भ्वाईस युनिभर्सको अडिसन नेपालगन्जमा हुने भएको छ । यही फाल्गुण २० र २१ गते नेपालगन्जको सगरमाँथा ईङ्गिलस बोर्डिङ्ग स्कुल...

पुरा पढ्नुहोस
भारतको भूवनेश्वरमा नेपाली विद्यार्थीमाथि ज्यादतीको अखिल (छैठौं) द्वारा विरोध

काठमाडौँ । भारतको भूवनेश्वरस्थित कलिङ्गा इन्स्टिच्युटमा बिटेकमा अध्ययनरत नेपाली विद्यार्थीमाथि ज्यादती भएकोमा अखिल (छैठौं) ले विरोध गरेको छ । अध्यक्ष सुवास जिसीको हस्ताक्षरमा २०८१ फागुन ५ गते सोमबार वक्तव्य जारी गर्दै अखिल (छैठौं) ले विरोध व्यक्त...

पुरा पढ्नुहोस
भारतको केआईआईटीमा अध्ययनरत नेपाली विद्यार्थी प्रकृति लम्साल को हुन?

भारतको कलिंगा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा अध्ययनरत नेपाली विद्यार्थी प्रकृति लम्साल मृत अवस्थामा भेटिएकी छन्। ओडिसाको भुवनेश्वरस्थित कलेज होस्टलमा बस्दै आएकी लम्साल बी–टेक तेस्रो वर्षमा अध्ययनरत थिइन्। कलेज प्रशासनले उनको मृत्यु आत्महत्या भएको...

पुरा पढ्नुहोस
कुम्भ मेलाबाट फर्किँदै गरेको गाडी दुर्घटना हुँदा तीनजना नेपालीको मृत्यु

भारतको उत्तर प्रदेशस्थित प्रयागराजको कुम्भ मेला भरेर फर्किने क्रममा सवारी दुर्घटना हुँदा तीनजना नेपालीको मृत्यु भएको छ । रूपन्देहीको देवदह नगरपालिका वडा नम्बर ९ बाट कुम्भ मेला भर्न गएको तीर्थालुको सवार गाडी उत्तर प्रदेशको आजमगढ...

पुरा पढ्नुहोस
इन्टलेक्च्युअल स्कुलले अभिभावक दिवस मनायो

बुटवल ,५ फागुन / इन्टलेक्च्युअल एकेडेमी बुटवलको १५ औ वार्षिकोत्सब तथा अभिभावक दिवस मुल समारोह आइतबार भब्यरूपमा सम्पन्न गरिएको छ ।समारोहको उदघाटन बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेले गर्नुभएको थियो ।सो समारोहमा नगर प्रमुख पाण्डेले...

पुरा पढ्नुहोस
इन्टलेक्च्युअल एकेडेमीको १५ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न

बुटवल–११ कालीकानगरस्थित इन्टलेक्च्युअल एकेडेमीले १५ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस  बिभिन्न कार्यक्रम गरी मनाएको छ । आइतबार आयोजित कार्यक्रमको बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेयले उद्घाटन गरे । सोही अवसरमा बोल्दै उनले बुटवल शिक्षाको हब बन्दै...

पुरा पढ्नुहोस