प्रमुख समाचार
रुपन्देही प्रगतिशील पत्रकार संघ, नेपालको १८ औं स्थापना दिवसको अवसरमा बुटवलमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रिय जनमोर्चाका केन्द्रीय अध्यक्ष चित्रबहादुर केसीले देशको अवस्था विग्रिनु र सप्रिनुमा तीन वटा तत्वहरु ठीक हुनुपर्ने औल्याउँदै ती तत्वहरु ठीक...
पुरा पढ्नुहोसबोम बहादुर थापा ,गुल्मी मदाने गुल्मिको मदाने गाउँपालिका वडा न ६ पुर्कोट दह अवस्थित शान्तिदीप युवा क्लबको २६ औँ वार्षिकोत्सवको अवसरमा, गुल्मी जिल्लाकै प्रतिष्ठित “शान्तिदीप युवा भलिबल रनिङ्ग शिल्ड प्रतियोगिता” तथा विभिन्न रमाइला कार्यक्रमहरू आयोजना...
पुरा पढ्नुहोसशंकर प्रसाद पोख्रेल ,रुपन्देही बुटवल । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्र बहादुर केसीले प्रदेश खारेज नेपाली जनताको माग पहिलो हुन पुगेको बताउदै आफ्नो पाटी राष्ट्रिय जनमोर्चाले चैत्र २४ गते काठमाडौं केन्द्रित आन्दोलन घोषणा गरेको बताउनुभयको छ।रुपन्देही...
पुरा पढ्नुहोसअखिल छैठौं बागलुङकाे दाेश्राे जिल्ला भेला मिति २०८१ पाैष १९ गते गलकाेटकाे रिश्मीमा सम्पन्न भएको छ । भेलाका प्रमुख अतिथि अखिल छैठौं का पुर्व केन्द्रीय महासचिव तथा राष्ट्रिय जनमाेर्चा बागलुङका सचिव भिमलाल पाेखरेलले उदघाटन...
पुरा पढ्नुहोसआज राति अत्यधिक मात्रामा उल्का वर्षा हुँदैछ । यो सन् २०२५ को पहिलो उल्का वर्षा हो । उल्का वर्षाको स्रोत बुटिज (भूतप) नामक तारामण्डलमा भएको जस्तो देखिने भएकोले यसलाई भूतप उल्का वर्षा नाम दिइएको नेपाल...
पुरा पढ्नुहोसशंकर प्रसाद पोख्रेल ,रुपन्देही । तिलोत्तमा । आईसीएफसी फाइनान्स लिमिटेड, ड्राइभरटोल शाखाले दुर्गा पञ्चायंङ मन्दिर तिलोत्तमा एक प्रगतिचोकमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा ५० जना स्थानीय नागरिकहरुको बढीको सहभागीता रहेको थियो। आईसीएफसी फाइनान्स...
पुरा पढ्नुहोसकाठमाडौं, काठमाडौं पिंगलास्थानमा मृत भेटिएकी २१ वर्षीया सुस्मिता खड्काको हत्या उनकै प्रेमीले गरेको प्रहरीले निष्कर्ष निकालेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार सुस्मिताको हत्या उनकै प्रेमी देवबहादुर थापाले गरेका हुन् । यद्यपी उनले...
पुरा पढ्नुहोसअखिल (छैठौं) ले बुझायो शिक्षामन्त्री भट्टराईलाई दश बुँदे ज्ञापन काठमाडौँ । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (छैठौं) ले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईलाई दश बुँदे ज्ञापनपत्र बुझाएको छ । अखिल (छैठौं) का अध्यक्ष सुवाश...
पुरा पढ्नुहोसराष्ट्रिय जनमोर्चा रुपन्देहीको आयोजनामा आज २०८१ पौष ११ गते कामरेड माओको १३२ अो माओ दिवस बुटबलमा सम्पन्न भएको छ। कार्यक्रममा प्रमुख आतिथ्यता राष्ट्रिय जनमोर्चा का अध्यक्ष तथा सांसद चित्र बहादुर केसी ले गर्नु भएको थियो।...
पुरा पढ्नुहोसविनोद खनाल, बुटवल विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी रुपन्देहीले बिहिबार बुटवलमा एक कार्यक्रका बिच माओको १३२ औं जन्म दिवस मनाएको छ । उक्त कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि नेकपाका पोलिटब्युरो सदस्य बसन्त सीले माओबाट सबै विश्वभरका...
पुरा पढ्नुहोस









