प्रमुख समाचार
खिमराज चालिसे चंडिगढ २२ डिसेम्वर २०२४ भारतको चंडिगढमा आज आइतवार २२ डिसेम्वर २०२४ को मूल प्रवाह अखिल भारत नेपाली एकता समाज सुदुर पश्चिमोत्तर सास्कृतिक विभागको आयोजनामा सास्कृतिक प्रतियोगिता भव्यरुपमा सम्पन्न भएको छ। मूल प्रवाहका केन्द्रीय अध्यक्ष ठाकुर खनालले...
पुरा पढ्नुहोस‘टायल्स फर एभरी एज’ ट्यागसहित नेपालमा स्थापित कम्पनी ईटालियन प्रविधिमा आधारित अतिसुविधा सम्पन्न नेपालकै एकमात्र कारखाना हो । सबै प्रकारको टायलमा २० वर्षको ग्यारेन्टी रहेको कम्पनीले २५० जनालाई प्रत्यक्ष तथा २५०० जनालाई अप्रत्यक्ष रुपमा...
पुरा पढ्नुहोसकाठमाडौँ । अखिल (छैठौँ) ले दलीय भागवण्डाले त्रिभुवन विश्वविद्यालयको गरिमा धुलीसात भएको निष्कर्ष निकालेको छ । २०८१ पुस ५ र ६ गते काठमाडौँको कीर्तिपुरमा सम्पन्न दोस्रो केन्द्रीय समितिको बैठकले सो निष्कर्ष निकालेको हो । अध्यक्ष सुवास जिसीको...
पुरा पढ्नुहोसशंकर प्रसाद पोख्रेल लालटिन बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड द्वारा संचालित लालटिन सहकारी पसलले लक्की ड्रा ओपनिङ गरेको छ। दशैं र तिहार छड पर्बको अवसरमा दुई हजार भन्दा माथिको समान खरिद गर्ने ग्रहाकहरुलाइ ध्यानमा राखेर लक्की...
पुरा पढ्नुहोसटेकराज भुसाल, बुटवल । मंसिर २८ गते राति उपचारका लागि बुटवल नयाँगाउदेखि हस्पिटल जाने क्रममा तिनाउ पुलमा भएको भयानक सवारी दुर्घटनामा परि निधन भएका स्वर्गीय तिलकराम खनाल र स्वर्गीय गाेरी खनाललाई अर्घाखाँची ढाकावाङ्ग-रुपन्देही सम्पर्क समाजले...
पुरा पढ्नुहोसबाजुराको पूर्वी-उत्तर भेगको गोत्री केन्द्रविन्दु बनाएर बिहान सवा ४ बजे भूकम्प गएको हो । क्षतिको विवरण आउन बाँकी रहेको स्थानीय प्रशासनले जनाएको छ । ६ पुस, बाजुरा । बाजुराको पूर्वी उत्तरी भेगको जगन्नाथ गाउँपालिकामा भूकम्प...
पुरा पढ्नुहोसकृष्ण केसी, भरतपुर । चितवनबाट प्यालेस्टाइनी जनताको पक्षमा हस्ताक्षर अभियान सुरु भएको छ । २०८१ पुस ५ गते शुक्रबारका दिन इजरायली साम्राज्यवादको विरोध गर्दै सो कार्यक्रम सुरु भएको हो । शुक्रबार दिउसो १२ बजे राष्ट्रिय जनमोर्चासहित आठ...
पुरा पढ्नुहोसअनेरास्ववियु(छैठौं) केन्द्रिय कमिटिको २३ औं राष्ट्रिय सम्मेलन पछिको दोश्रो पुर्ण बैठक त्रिभुवन बिश्वबिधालय केन्द्रीय क्याम्पस किर्तिपुरमा सुरु भएको छ। युनियनका केन्द्रिय अध्यक्ष सुवास जि सि को अध्यक्षता र महासचिव पुरन पोख्रेलको संचालनमा सुरु भएको बैठकमा...
पुरा पढ्नुहोसशंकर प्रसाद पोख्रेल रुपन्देही । इजरायलले प्यालेस्टाइनमा गरिरहेको नरसंहारको विरुद्ध रुपन्देहीमा दस स्थानहरु बाट हस्ताक्षर अभियान सुरु गरिएको छ। विभिन्न वामपन्थी पार्टीको उपस्थितिमा बुटवलको पुस्पलाल पार्क, अस्पताल लाइनबाट हस्ताक्षर अभियान सुरु गरिएको छ। कार्यक्रममा नेकपा माओबादी केन्द्रका...
पुरा पढ्नुहोसकपिलवस्तु ,। कृष्णनगर नगरपालिका को कृष्णनगरमा राष्ट्रिय जनमोर्चाको प्रथम नगर भेला सम्पन्न भएको छ,।राष्ट्रिय जनमोर्चा को जिल्ला सचिब केरसिंह अदै को उपस्थिति मा र सुलेमान मुसलमानको अध्यक्षतामा सम्पन्न भेलाले सुलेमान मुसलमान को अध्यक्षता मा सल्लाका...
पुरा पढ्नुहोस









